८ वैशाख २०८१ शनिबार

नेपाली नयाँ वर्षः पर्यटकीय गन्तव्य भरिभराउ

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई राहत दिलाउने गरी नेपाली नयाँ वर्षको अवसरमा पर्यटकीय गन्तव्यमा पाहुनाको घुइँचो लागेको छ।

नयाँ वर्ष माहोलः सडकमा चहलपहल, होटलमा सुनसान

कोरोना भाइरस संक्रमणले नेपाली नयाँवर्षको पोहोर र यो पटक पर्यटकीय क्षेत्रमा खल्लोपन छ । पोहोर त यो बेला पूर्ण लकडाउन नै थियो । त्यसले गर्दा पाहुना आउने अवस्था नै थिएन । यो पटक लकडाउन त छैन, तर, पाहुना भने खुलेर भित्रिन सकेका छैनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्