भारतमा कोरोना संक्रमित ६६ लाख, एक लाख २ हजार बढीको मृत्यु
भारतमा पछिल्लो २४ घण्टामा ७४ हजार ४४२ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिनुका साथै नौ सय जना थप व्यक्तिको मृत्यु भएको छ।
भारतमा पछिल्लो २४ घण्टामा ७४ हजार ४४२ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिनुका साथै नौ सय जना थप व्यक्तिको मृत्यु भएको छ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुने व्यक्ति धरान १५ का ५५ बर्षीय पुरुष रहेका छन्।
कोरोना हटस्पट बनेको प्रदेश राजधानी विराटनगरमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। शनिबार बिहान बिहान मृत्यु भएको हो।
राजधानी काठमाडौं सबैभन्दा बढी संक्रमणको चपेटामा छ जहाँ दिनहुँ संक्रमितको संख्या बढ्दो छ । शुक्रबार यो संख्या बढेर १६ सय ३८ पुगेको छ । शुक्रबार पहिचान भएका कुल संक्रमितमध्ये ६० प्रतिशत काठमाडौं उपत्यकाका छन् ।
कोरोना भाइरस मानिसको शरीरभित्रबाहेक सतहमा पनि केही समय जीवित रहने हुनाले भाइरस रहेको वस्तु तथा पैसाबाट पनि सर्ने चिकित्सकले जनाएका छन्।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ। इटहरी ६, सुनसरीका ५६ बर्षीय पुरुषको हिजो राती पौने १० बजे निधन भएको हो।
एक महिनायत लगातार काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।
नेपालमा पुष्टि भएका कुल कोरोना संक्रमितमध्ये २० हजार ६ सय ९८ जना काठमाडौं उपत्यकामा मात्र रहेका छन्। शनिबारसम्ममा काठमाडौंमा १६ हजार ८ सय ५० जना, ललितपुरमा १९ सय ९५ र भक्तपुरमा १८ सय ५३ जना संक्रमित भएका छन्। गत २४ घण्टामा मात्र ७ सय २४ जना संक्रमित भएका हुन्।
नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७० हजारभन्दा बढी पुगेको छ।
मध्यअमेरिकी राष्ट्र मेक्सिकोमा कोरोनाभाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ७५ हजार ४३९ पुगेको छ। स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा ४९० जनाको ज्यान गएको जनाएको छ।
भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ५७ लाख ३२ हजार नाघेको छ।
कोरोना संक्रमित झापाका एक वृद्धको उपचारका क्रममा बुधबार मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालको आइसोलेनमा मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार नयाँ थपसहित नेपालमा कुल संक्रमित संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।
भारतमा कोरोनाभाइरसका संक्रमितको संख्या बढे पनि उत्तर प्रदेशको आग्रास्थित ताजमहल र केही विद्यालयहरु स्थानीय प्रशासनले खुला गरेको छ।
अघिल्लो साता नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालामा कोभिड–१९ संक्रमण देखिएको छ । त्यसैगरी काठमाडौं महानगरपालिकका प्रमुख विद्यासुन्दर शाक्यसम्म संक्रमित भएका छन् ।