coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रमा बढे पर्यटक

रसुवा जिल्लाको लाङ्टाङ क्षेत्रमा पदयात्रा र गोसाइँकुण्डमा स्नान गर्न आउने पर्यटक तथा तीर्थयात्रुको सङ्ख्या बढेको छ।

सेनाद्वारा मालागढीको सरसफाइ

नेपाली सेनाले गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत नेपाल–चीन सिमानामा अवस्थित ऐेतिहासिक मालागढी क्षेत्रको सरसफाइ गरेको छ।

गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो

जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आराधना गरिरहेका छन्।

रसुवाको धार्मिक मार्गमा रेडपाण्डा

संरक्षण प्रभावकारी हुँदै गएका कारण समुद्र सतहदेखि करिब तीन हजार मिटरभन्दा माथिका जङ्गलमा रेडपाण्डा देखिन थालेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।

भक्तजनको आगमनसँगै गोसाइँकुण्डमा खाद्य सामग्री ढुवानी

पवित्र तीर्थस्थल गोसाइँकुण्ड आउने यात्रुका लागि भोजनको व्यवस्था मिलाउन खाद्य सामग्री ढुवानी गरिएको छ।

इसेवाद्वारा गैरकानुनी पैसा असुली

भुक्तानी सेवा प्रदायक कम्पनीमध्ये सबैभन्दा लोकप्रिय मानिएको इसेवाले ‘हेलिकोप्टरबाट गोसाइँकुण्ड तीर्थयात्रा गराउने’ नाममा कानुनविपरीत चिट्ठा खोलेर ग्राहकबाट पैसा असुलेको छ।

तीन सयभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुगे

पैदलमार्गको लौरीविनायकदेखि तीर्थस्थलसम्म बाक्लो हिउँ जमेका कारण निलाद्री पर्वतमा विराजमान भगवान् शिवको दर्शनार्थ सबै यात्रु हेलिकोप्टरमार्फत गोसाइँकुण्ड पुगेका थिए।

गोसाइँकुण्डमा ५ हजार तीर्थयात्रीले मेला भरे

रसुवामा रहेको धार्मिकस्थल गोसाइँकुण्डमा करिब ५ हजार तीर्थयात्रीले मेला भरेका छन्। नागपञ्चमीदेखि जनैपूर्णिमासम्म लागेको मेलामा करिब ५ हजार जना तीर्थयात्रीले मेला भरेका हुन्।

सहकारीमा अपांगतामैत्री नगद काउन्टर निर्माण

रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ६ स्थित ठाडेमा रहेको ठाडे प्रगतिशील कृषि सहकारीमा अपांगतामैत्री नगद काउन्टर निर्माण गरिएको छ।

गंगादशहराको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला प्रभावित

गंगादशहराको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला प्रभावित भएको छ। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण मेला प्रभावित भएको हो। गत वर्ष पनि कोभिड–१९ कै कारण मेला प्रभावित भएको थियो।

यस वर्ष पनि गोसाइँकुण्ड मेला प्रभावित

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण गंगादशहराको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला प्रभावित भएको छ। गतवर्ष पनि कोभिड–१९ कै कारण मेला प्रभावित भएको थियो।

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाद्वारा होम आइसोलेसन किट वितरण सुरु

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई होम आइसोलेसन किट वितरण गर्न सुरु गरेको छ ।

गोसाइँकुण्ड गाउँपालिकाले होम आइसोलेसन किट वितरण गर्ने

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई होम आइसोलेसन किट निःशुल्क उपलब्ध गराउने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्