२६ वैशाख २०८१ बुधबार
image/svg+xml

तर्साउने लालपुर्जा

सबैको बिहे पनि भइसकेकाले परिवारसहित हुने नै भए। अनि छुट्टीभिन्न पनि भइसकेका छन्।’ त्यसपछि सोधिन्–भन्नुस् त हामी कसरी बसेका हौँला ?’

भारतसँग सप्तकोसी बाँधको उचाइ घटाउने सहमति

सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोसी स्टोरेज कम डाइभर्सन आयोजनाको बाँधको उचाइ घटाउने सहमति भएको छ ।

सप्तकोसीमा पानीको बहाव बढ्दो

सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्दो गतिमा छ। शुक्रबार अपरान्ह ५ बजेको मापन अनुसार पानीको बहाव दुई लाख ८५ हजार १७० क्यूसेक पुगेको छ।

सप्तकोशीमा नुहाउने क्रममा डुबेर एक किशोरको मृत्यु,दुई बेपत्ता

सप्तकोसी नदीमा नुहाउने क्रममा बुधबार बिहान डुबेर एक किशोरको मृत्यु भएको छ। नुहाउने क्रममा डुबेका दुई जना बेपत्ता भएका छन्।

सप्तकोसीको ३३ ढोका खोलियो

आज अपराह्नको मापनअनुसार पानीको बहाव दुई लाख २५ हजार तीन सय ५० क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ। जलाधार क्षेत्रमा भइरहेको लगातारको वर्षाले सप्तकोसीसँगै सहायक नदीहरूमा पनि पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

सप्तकोसीमा पानीको बहावमा उतारचढाव

गए राति कोसी ब्यारेज भएर प्रति सेकेन्ड दुई लाख ४२ हजार नौ सय ६५ क्युसेकका दरले पानीको बहाव रहेको थियो।

२० हजार मानिस विस्थापित

झन्डै साढे तीन दशकपछि सप्तकोसीले पुरानै धारमा फर्किएर बेलकाको मानवबस्ती तहसनहस पारेको हो। सप्तकोसीको बाढी बुधबार बिहान ४ बजे बेलका–१, २, ३, ८ र ९ वडामा पसेको थियो।

मन्त्री कार्कीसहितको टोलीद्वारा सप्तकोसी बाढीको अनुगमन

सप्तकोसी नदीको बाँध फुटेर बस्तीमा पसेपछि उदयपुरको बेलका–८ डुम्रीबोट र लाहुरेखोँच क्षेत्रको प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीसहितको टोलीले आज स्थलगत अनुगमन गरेको छ।

कोसी कटान: तत्काल उद्धार, राहत र अस्थायी बासस्थानको व्यवस्था गर्न गृहमन्त्री निर्देशन

पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्।

'सप्तकोसी कटानको जोखिम बढीरहेको छ, टापुका जनतालाई उद्धारको प्रयास भइरहेको छ'

डुबान पीडितहरु भएको ठाँउमा जान सकिएको छैन। उनीहरु सम्पर्क भने भइरहेको छ। डुंगाबाट उद्धार गर्ने प्रयास गरिरहेका छौं।

सप्तकोसी बैंक घोटला: सिइओसहित ३ थुनामा १ जना धरौटीमा रिहा

सप्तकोसी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सहित ३ जना कर्मचारीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न अदालतले शुक्रबार आदेश दिएको छ।

चतारा पुलबाट हाम फालेका बृद्ध बेपत्ता

उदयपुर र सुनसरीको सीमास्थल सप्तकोसीको पुलबाट आईतबार दिउसो हाम फालेर एक बृद्ध बेपत्ता भएका छन्।

फुटेको सप्तकोसी भँगालो निरीक्षण गर्न गृहमन्त्री उदयपुरमा

प्रदेश प्रहरी प्रमुख, ३ जिल्लाका सुरक्षा निकाय प्रमुखहरु र स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको छलछफलमा खाँणले कटान र डुबान रोक्न तत्काल आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सम्बन्धित सरकोकारवालाहरुलाई निर्देशन दिएको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्