लाल मोहम्मद हत्या प्रकरणः भारतीय नागरिक बब्लु पासवान पक्राउ
लाल मोहम्मद हत्यामा संलग्न भनिएका भारतीय नागरिक बब्लु पासवानलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ।
लाल मोहम्मद हत्यामा संलग्न भनिएका भारतीय नागरिक बब्लु पासवानलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ।
धरानमा हुर्कंदै गर्दा शान्ता नेपालीले कहिल्यै छोरीजस्तो हुनुपरेन। बुवा भारतीय सैनिकमा हुनुभएकाले घरमा ज्यादै अनुशासन थियो तर स्वतन्त्रता पनि उत्तिकै थियो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले राष्ट्रिय बाल अधिकार परिषद्को संरचनागत सुधार गर्न निर्देशन दिएकी छन्।
दिदीबहिनीले शारीरिक, मानसिक, सामाजिक र आर्थिक चारवटै समस्याबाट जीवन बिताइरहनुभएको छ। अहिले हामी लोकतन्त्र दिवस मनाइरहेका छौं। तर यसका लागि कुर्बानी गर्नेहरूले अझै न्याय पाउन सकेका छैनन्।
डा. रामकण्ठ माकजु श्रेष्ठ र देवी खड्का ‘नागरिक नायक २०८१’ हुन्। नेपाल रिपब्लिक मिडियाले बर्सेनि घोषणा गर्दै आएको नागरिक नायकको यस शृङ्खलामा समाजमा उत्कृष्ट योगदान पुर्याएका यी दुई व्यक्तित्व थपिएका हुन्।
मकवानपुरको राक्सिराङ गाउँपालिका–२ सुनारीका ७१ वर्षीय जितबहादुर मोक्तान घरमै स्वास्थ्य उपचार पाएपछि खुसी छन्।
विद्यालयमा पढिरहेकी एक छात्राको एउटा खुट्टा थिएन। ती छात्रा टन्टलापुर घाममा बसिरहेकी थिइन्। विद्यालयमा छहारी दिन रूखबिरूवा थिएनन्।
गाउँमा एसएलसी गरेको मान्छे भेटिदैन थिए। एसएलसी गरेका मान्छेलाई सरकारले खोजी खोजी सिधै सरकारी जागिरे बनाइदिन्थ्यो, विसं २०२० को दशकमा।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले भैरहवाका पर्यटन व्यवसायीमा जति खुसी छाएको थियो अहिले विमानस्थल सञ्चालनमा नआउँदा त्यति नै निराशा छाएको छ।
जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५ सेरोग गाउँका नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन्।
युक्रेनले युद्धका लागि सैन्य सेवा उमेरका आफ्ना नागरिकलाई स्वदेश फिर्ता बोलाउने भएको छ। सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश फर्कन प्रोत्साहित गर्ने नयाँ उपायहरू ल्याउन लागेको यूक्रेनले बताएको छ।
नागरिक नायक २०८१ डा.रामकण्ठ माकजुले गुणस्तर भन्ने कुरा किनेर आउने होइन त्यसका लागि प्यासेन चाहिने बताएका छन्।
नागरिक नायक देवी खड्काले बलात्कृत महिलाको आवाज उठाउनका लागि अभियान चलाएको बताएकी छिन्।