१९ पुस २०८२ शनिबार
image/svg+xml

सैपाल हिमाल केन्द्रविन्दु बनेर बझाङमा भूकम्पको धक्का

भूकम्पको धक्का महसुस भएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले सबैलाई आग्रह गरेको छ।

‘कोसी साहित्य-कला परिषद् नेपाल’ ले गर्‍याे पहिलो सार्वजनिक कार्यक्रम

‘कोसी साहित्य-कला परिषद् नेपाल’ ले बेलबारीका ऐतिहासिक, सामाजिक तथा साहित्यिक व्यक्तित्व, ‘साहित्यकार पुण्यप्रसाद सुवेदीको जीवनी, व्यक्तित्व तथा कृतित्वमाथिको विमर्श’ गर्दै आफ्नो पहिलो सार्वजनिक कार्यक्रम गरेको छ।

अदालतको आदेशविपरीत ट्रम्प प्रशासनले परिवार भेट्न गएकी छात्रालाई देश निकाला गर्‍यो

पक्राउ परेको भोलिपल्टै संघीय न्यायाधीशले आपतकालीन आदेश जारी गर्दै ७२ घण्टासम्म म्यासाचुसेट्स वा अमेरिकाबाट बाहिर नपठाउन सरकारलाई निर्देशन दिएका थिए।

सार्वजनिक सेवालाई जनमुखी बनाउनुपर्नेमा जोड

पछिल्लो समय विदेशी दातृ निकायबाट प्राप्त सहयोगमा कमी आइरहेका बेला आन्तरिक स्रोत परिचालन गरी आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत सुशासन एवं सार्वजनिक सेवालाई जनमुखी बनाउनुपर्नेमा जोड दिइएको छ।

संघीय गणतान्त्रिक गठबन्धन 'बस छाप'सहित चुनावी मैदानमा

गठबन्धनका तर्फबाट निर्वाचन आयोगमा औपचारिक रूपमा बस चुनाव चिह्नमा चुनावी मैदानमा होमिने गरी दल दर्ता गराइएको छ।

अमेरिका : पारिवारिक जमघटमा गोली चल्दा चारको मृत्यु, बालबालिकासहित १० घाइते

गोली चलाउने व्यक्ति भने अझै पक्राउ परेका छैनन्। स्थानीय अधिकारीहरूले ती व्यक्तिको सूचना दिन जनतासँग सहयोग मागेका छन्।

पाकिस्तानी दूतावासको सहयोगमा ज्ञानोदयमा कम्प्युटर प्रयोगशाला निर्माण

नेपालस्थित पाकिस्तानी दूतावासको सहयोगमा काठमाडौंको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयमा कम्प्युटर प्रयोगशाला निर्माण भएको छ।

‘दार्चुला: कला साहित्य’ र ‘किशनसिंह धामी: व्यक्ति र कृति’ लोकार्पण

नेपाल स्रष्टा समाजले दार्चुला: कला साहित्य र किशनसिंह धामी: व्यक्ति र कृति लोकार्पण गरेको छ।

मल्कवाङमा पहिलोपटक बस पुग्यो

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको धवलागिरि गाउँपालिका-५ मल्कवाङमा पहिलोपटक बस पुगेको छ।

कुनै धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइनः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय र नियत नभएको बताएकी छन्।

चार करोड पेस्की लिएर ४ वर्षदेखि कालोपत्रको काम अलपत्र

ठेक्का सम्झौता भएको ४ वर्षसम्म निर्माण सम्पन्न नगरी सडक अलपत्र अवस्थामा छोडिएको छ। दुई पटक शिलान्यास भएको सडक निर्माण कम्पनीले अलपत्र अवस्थामा छाडेको स्थानीयको गुनासो छ।

पार्टी पुनर्गठनको कामलाई सफल बनाउन महाधिवेशन प्रतिनिधिलाई योगेश भट्टराईको आग्रह

नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको ११‍औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूलाई पार्टी पुनर्गठनको कामलाई सफल बनाउन आग्रह गरेका छन्।

किन हेर्नुपर्ने ‘अभिमन्यु : च्याप्टर-१’ चलचित्र?

‘अभिमन्यु : च्याप्टर–१’ मंसिर १८ गते नेपाली र हिन्दी भाषामा नेपालभर एकसाथ प्रदर्शनमा आउँदै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्