२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml

सरकारको समर्थन मूल्य कागजमै सीमित, चैते धान बेच्न किसानलाई सकस

पूर्वी चितवनका किसानहरू अहिले आफ्नो उत्पादन बिक्री गर्दा सरकारले तोकेको मूल्यको आधा जति रकममा समेत चित्त बुझाउन बाध्य छन्।

छानबिन समितिलाई सुधनको प्रतिप्रश्न : ‘तपाईंको पनि सम्पत्ति छानबिन गरौं न त !’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्व गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्तिमाथि प्रश्न उठाउने छानबिन समितिलाई नै उल्टै प्रतिप्रश्न गरिदिएको खुलाएका छन्।

सफाइ पाउनेमा ढुक्क छन् सुधन, भन्छन्- फेरि गृहमन्त्री बने भने दुई महिना फोटो खिच्न नआउनू

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्व गृहमन्त्री सुधन गुरुङले आफू पुनः गृह प्रशासनको नेतृत्वमा फर्किए सुरुका दुई महिना कसैलाई पनि मन्त्रालयमा तस्बिर खिच्न र बधाई दिन नआउन आग्रह गरेका छन्।

म गृहमन्त्री बने भने दुई महिना तस्बिर खिच्न नआउनू : सुदन गुरुङ

उनले समितिको प्रतिवेदन अहिले प्रधानमन्त्री कार्यालयमा पुगिसकेको जानकारी दिँदै आफूले पूर्ण रूपमा सफाइ पाउनेमा आशावादी रहेको बताए।

गुटबन्दीले रास्वपा पर्साको अधिवेशन अनिश्चित

कार्यकर्ताबीच झडप र कुटाकुट भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला अधिवेशन अनिश्चित बनेको छ।

मन्त्रीज्यू, न औषधि पाइन्छ न मेसिन चल्छन् !

स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रमा रहेका नीतिगत तथा व्यावहारिक समस्या समाधानका लागि सञ्चारकर्मीहरूसँग सुझाव संकलन गरेकी छन्।

गोरखाले मलाई काम गर्न जिताएको हो, फोटो खिच्न होइन : सुदन गुरुङ

उनले निर्वाचनमा आफूले गरेको बाचापत्र पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे।

पदाधिकारीलाई भिसा नदिएपछि अमेरिकाप्रति इरानको कडा आपत्ति

महासंघले अमेरिकी कदमलाई खेल भावनाविपरीत, पूर्ण रूपमा राजनीतिक प्रेरित तथा अन्तर्राष्ट्रिय खेलकुद कानुनको मर्मविपरीत भएको जनाएको छ।

लिपुलेक विवादमा बेलायतको मध्यस्थता होइन, कूटनीतिक समाधान चाहन्छौँ : परराष्ट्रमन्त्री

प्रधानमन्त्री शाहको अपेक्षित भ्रमण र आफ्नो यस पहिलो भ्रमणका बारेमा बोल्दै उनले यसलाई उच्चस्तरीय भ्रमणहरूको सुरुवातको रूपमा हेरेको भनेका छन्।

दिल्लीमा विरोध प्रदर्शनपछि घर पुगेका अभिजीतले भने : अब आन्दोलन देशभर विस्तार हुन्छ

ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेले परीक्षामा हुने अनियमितता विरुद्धको उनीहरूको आन्दोलन केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म नरोकिने बताएका छन्।

पोखरी बनेपछि १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको सुख्खाग्रस्त क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ।

पूर्वसांसद गुप्ताको निधन

भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा हृदयघातपछि उपचारको क्रममा आइतबार बिहान निधन भएको एमाले जिल्ला अध्यक्ष बाबुराम खनालले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्