८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

धन्न जोगियो मेरी क्युरीकाे पेरिसस्थित प्रयोगशाला

दुईपटक नोबेल पुरस्कार जित्ने एकजना वैज्ञानिक मेरी क्युरीकाे पेरिसस्थित प्रयोगशाला सामाजिक सञ्जाल एक्समा अभियानका कारण डाेजरले भत्कनबाट जाेगिएकाे छ।

एनएसएलः इलिमिनेटरमा आज साविक विजेता काठमाडौं र ललितपुर भिड्दै

नेपाल सुपर लिग (एनएसएल) को इलिमिनेटरमा आज साविक विजेता काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ।

स्वर्ण पदक विजेता गुरुङको सम्मान

काठमाडौँमा सम्पन्न सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसीपमा स्वर्ण पदक विजेता तनहुँको देवघाट गाउँपालिका निवासी पार्वती गुरुङलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ।

मकवानपुर गोल्डकप माघमा हुने

छैठौं संस्करणको सहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता आगामी माघ १६ गतेबाट सञ्चालन हुने भएको छ।

अन्तर्राष्ट्रिय पुरस्कार विजेताहरू भन्छन्- ‘पर्यटनमा अनन्त सम्भावना’

पछिल्लो समय नेपालमा पर्यटनक्षेत्रको विकास र सम्भावना एकदमै राम्रो भएको बेलायती पुरस्कार वन्डरलस्ट वल्र्ड गाइड अवार्ड विजेता फुर्वा शेर्पाले बताए।

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित

ग्लोबल नेप्लिज कराते अर्गनाइजेसनले १०औँ विश्व सितोरियो कराते च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई आज नगदसहित सम्मान गरेको छ।

मदन पुरस्कार विजेता ओझालाई सम्मान

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न स्घसंस्थाले सम्मान गरेका छन्।ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, हाम्रो पत्र डटकमलगायतका सङ्घसंस्थाले दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका हुन्।

क्रिकेट रेकर्डका बादशाह अस्ट्रेलियाका 'म्याक्सवेल'

चोटिल म्याक्सवेलले अफगानिस्तानविरुद्धको खेलमा गरेको प्रदर्शनले क्रिकेट जगतका प्रेमी उनीप्रति नतमस्तक छन्।

त्रिभुवन आर्मी सेमिफाइनलमा

चितवनको त्रिभुवन बिएफसी क्लबलाई ३-१ ले पराजित गर्दै त्रिभुवन आर्मी क्लब मुख्यमन्त्री कोहलपुर गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

युक्ति विमली बनिन् ‘एनआरएन द सिंगर’ को विजेता

खोजी उत्कृष्ट प्रवासी प्रतिभा भन्ने मुल उद्देश्यका साथ आयोजना भएको पहिलो संस्करणको एनआरएन द सिंगरको पहिलो विजेता युकेकी युक्ती विमली बनेकी छिन्।

ब्याडमिन्टन विजेता पुरस्कृत

ज्यापु समाज यलको युवा तथा खेलकुद उपसमितिको आयोजनामा भएको काजिलाल अवाले स्मृति प्रथम ब्याडमिन्टन प्रतियोगिताका विजेताहरू आइतबार एक कार्यक्रमबीच पुरस्कृत भए।

एनआइसी बैंकको ‘फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर

एनआईसी एसिया बैंकले कनेक्ट आइपिएससँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ ग्राहकका लागि ‘फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ।

दक्षिण अमेरिकी छनोटमा होमिंदै अर्जेन्टिना

लियोनल मेसी र उनको टोली अर्जेन्टिना यसै हप्तादेखि विश्वकपको उपाधि रक्षा गर्ने लक्ष्यसहित दक्षिण अमेरिकी छनोटमा होमिनेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्