कास्कीमा माधव नेपाल समूहको समानान्तर कमिटि
नेकपा एमालेको माधव नेपाल समूहले कास्कीमा समानान्तर कमिटि गठन गरेको छ । नेपाल समूहको विहीबार पोखरामा भएको भेलाले समानान्तर कमिटि घोषणा गरेको हो ।

‘अब पहिलेको जस्तो अवस्था रहेन्,’ नेपाल समुहका सांसद सुशील थापाले भने, ‘सरकारलाई समर्थन गर्न सक्ने अवस्थामा हामी छैनौं ।’