२७ आश्विन २०८१ आइतबार
image/svg+xml

कथाकार कुसुमको पार्श्वधून पाठकमाझ

अमेरिकाको टेक्सास बस्दै आएका स्रष्टा कृष्ण कुसुमको पहिलो कथासङ्ग्रह पार्श्वधून को पाठक माझ आएको छ।

नेपाली साहित्यमा जातीय पहिचान

सबै मान्छे कुनै न कुनै जातविशेषमा अनुबन्ध भएको हुन्छ। व्यक्ति, जाति र समाज विशेष प्रकारका सांस्कृतिक व्यवहार एवम् संस्कारले बाँधिएका हुन्छन्। त्यसैले कुनै पनि समाज बुझ्न त्यस समाजमा रहेका जाति–समूहको सांस्कृतिक आचार–व्यवहार बुझ्न सक्नुपर्छ ।

दसैं आयो, दसैं गयो

मानिसबाट उसको संस्कृति लोप भयो भने ऊ प्राणी मात्र बाँकी रहन्छ। मानिसले सांस्कृतिक भएर नै अन्य प्राणीभन्दा पृथक हुने हैसियत राख्दै आएको हो। अन्य कैयौं पर्वजस्तै बडा दसैं सांस्कृतिक भाइचारा, पारिवारिक मिलन र आध्यात्मिक पुनर्ताजगीकरणको पर्व पनि हो।

साहित्यमा यौनिकता

यौन पौराणिक कालदेखि सिर्जनात्मक विषय बने पनि हाम्रो सङ्कुचित मानसिकताका कारण खुला बहसको विषय बन्न सकेन। यो पूर्णतः गोप्य वा अगोचर पनि बन्न सकेन। सधंै विवादको विषय बनिरह्यो।

अनुभूतिका मिठा कोसेली

विश्वका पदयात्री र आरोहीहरूको आकर्षणको पृथक् स्थल, प्रिय गन्तव्य हो सगरमाथा। हरेक वर्ष हजारौं यात्रीको ओइरो लाग्छ यहाँ। ती हजारौं यात्रीले अर्को वर्ष थप हजारौं यात्रीलाई निम्तो दिन्छन्। हरेक वर्ष विदेशी पर्यटकहरू सगरमाथाको आरोहण र पदयात्रामा निर्धक्क निम्तिन्छन्। सायद यसरी नै निम्तिइरहेका छन्।

सिद्धान्तको विजय

आमाको बुहारीप्रतिको बुझकीपन देखेर भावविह्वल भएँ। महिलाले महिलाको भावना ठ्याक्कै बुझेको देखेर उहाँप्रति नतमस्तक भएँ। अनि मनमनै सोचें– सबलले जे सोचे पनि अब बाबाआमाको मुख हेर्छु र उहाँहरूकै सेवा गरेर बस्छु। यति दयावान् र बुझकी बाबाआमाको मप्रतिको स्नेहलाई कुनै हालतमा नजरअन्दाज गर्ने छैन।

दोस्रो चरणको क्यानभास चित्र प्रदर्शनी माघमा

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ अन्तर्गत दोस्रो चरणको प्रदर्शनी कार्यक्रम गर्ने भएको छ।

व्यास गुफा शास्त्र र शक्तिको केन्द्र: वरिष्ठ संस्कृतिविद् डा. गुरुङ

वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङले व्यास ऋषिको जन्मभूमि दमौली शास्त्र र शक्तिको प्रमुख केन्द्रबिन्दु रहेको बताएका छन्।

कवि अनु शाहको ‘अनुराग’ लोकार्पित

मिलाप मासिक र अनुराधा फिल्मस् इन्टरनेशनल प्रालिले अनु शाहको ‘अनुराग’ कवितासंग्रहको लोकार्पण गरेको छ।

‘काठमाडौं क्रिएटिभ आर्टस् काउन्सिल’ स्थापना हुने

काठमाडौं महानगरपालिका युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रियटिभ सिटिज नेटवर्क)मा छनोट भएसँगै महानगरले फिल्म क्षेत्रको विकास र विस्तारका लागि काठमाडौं क्रिएटिभ आर्टस् काउन्सिल स्थापना गर्ने भएको छ।

जीर्ण बन्दै डोरबहादुर विष्टले बनाएका संरचना

पातारासी गाउँपालिका-५ चौधबीसस्थित जप्नगाउँका ६२ वर्षीय पूर्णबहादुर बुढाले मानवशास्त्री डोरबहादुर विष्टको प्रतीक्षा गर्न थालेको झन्डै २६ वर्ष पुग्न लाग्यो। ‘न कसैले खोजे, न केही खबर पाइयो,’ बुढाले भने, ‘अझै पनि उनी फर्किन्छन् भन्ने आशा छ।’

जस

कुकरमा भात थिएन। कुकरमा आगो लगाउन बिर्सेको नारनले भाँडामा चामल र चौलानी मात्रै देखेपछि ऊ खिन्न भयो। उता, खाना खान बसेका आमाछोरीतर्फ यसो मुन्टो घुमायो।

कथाकार प्राडा कपिल लामिछानेकाे अणिमा कृतिप्रति पाठकीय नजर

कास्की जिल्लामा जन्मिएर भैरहवालाई कर्मथलो बनाउँदै आउनुभएका प्राडा कपिलदेव लामिछाने नेपाली भाषा र साहित्यको सगरमा चिनाइरहनुपर्ने नाम होइन।

साथी

ज्ञान, धन र विश्वास तीन जना मिल्ने साथी एउटै टोलमा बस्दथे। आआफ्नो भविष्य बनाउन छुटिने बेलामा उनीहरू चिन्तित भए। छुटिएपछि को कहाँ भेट्ने भनेर छलफल गर्दै थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्