१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

पोखरामा सवारी दुर्घटनामा दुई युवतीको मृत्यु

पोखरामा आज साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका—२५ हेमजा निवासी २३ वर्षीया अनिशा खड्का र पोखरा—५ बस्ने २४ वर्षीया भावना बराल रहेका छन्।

नदीमा डुबेर दुई युवतीको मृत्यु

डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मङ्गलबार साँझ डुबेर मृत्यु भएको हो।

घरको छतबाट हामफाल्दा युवतीको मृत्यु

सुन्दरहरैँचा नगरपालिका–९ की १८ वर्षीया रुवी मुखियाको चार तलामाथिबाट हामफाल्दा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

करेन्ट लागेर युवतीको मृत्यु

आफ्नै घरको सुत्ने कोठामा टेवल फ्यान प्लकमा जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा शिवराज अस्पताल बहादुरगंजमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताए।

पौडी खेल्दा डुबेर एक युवतीको मृत्यु

घरदेखि तल घाँस काट्न गएकी उनी घाँस काटेर फर्किदा बहिनीसंगै ढाँवाखोलामा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले बताएको छ।

बसको ठक्करले युवतीको मृत्युपछि लम्कीमा तनाव

पुर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीमा आज मंगलवार बिहान वसको ठक्करले युवतीको मृत्यु भएको घटनाको बिरोधमा स्थानिय प्रदर्शनमा उत्रेपछि लम्कीमा तनाव भएको छ । प्रहरीले चलाएको गोली लागेर २ जना घाइते भएका छन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्