४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चालक अनुमतिमा स्वार्थको खेल

आजका कामकाजी व्यक्तिका निम्ति सवारीसाधनको प्रयोग अनिवार्य हुन्छ। त्यसमा पनि सार्वजनिक यातायातको राम्रो व्यवस्था नभएको हाम्रो मुलुकमा प्रत्येक व्यक्तिले आफ्नो व्यवस्था आफैँ मिलाउनुपर्छ।

सचेत हुन सकेनौं हामी

खती भइसकेपछि पछुताउनुभन्दा खती हुनै नदिनु उत्तम उपाय हो। बिस्तारै गए पुगिन्छ, हतार गरे भन्न सकिन्न। यो कुरालाई चालक र यात्रु दुवैले मनन गर्ने बेला भएको छ।

सवारी लाइसेन्सको अनलाइन आवेदन मंसिर १ देखि बन्द हुने

शुक्रबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सम्बन्धित कार्यालयका कर्मचारीसमेत खटिनुपर्ने भएकाले अनलाइन आवेदन प्रणाली बन्द गर्नुपरेको उल्लेख गरेको छ।

नेपाल इन्फ्राको अनुमति पत्र खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरणको प्रक्रिया अघि नबढाएको आरोप लगाउँदै नेपाल इन्फ्रा एण्ड कम्युनिकेसनको अनुमतिपत्र खारेज गरेको छ।

मनास्लु आरोहण अनुमतिबाट सबैभन्दा बढी राजस्व संकलन

सरकारले यस वर्षको शरद ऋतुका लागि हिमाल आरोहण खुला गरेसँगै हालसम्म ६ करोड ५९ लाख ९३ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

हप्ता दिनमै ३४ राष्ट्रका १६७ जनाले लिए हिमाल आरोहण अनुमति

नेपाल पर्यटन विभागले शरद सिजनको लागि हिमाल आरोहण खुला गरेसँगै पहिलो हप्तामा ३४ राष्ट्रका १६७ जनाले आरोहण अनुमति लिएका छन्।

बन्न सकेन चालक अनुमतिपत्र ‘स्मार्ट’

एक वर्ष पहिले चालक अनुमतिपत्र नवीकरणका लागि एकान्तकुनास्थित कार्यालयमा गएका भक्तपुरका पुजन फुँयाल यसबीचमा तीन पटकसम्म कार्यालय पुगिसकेका छन्। यस पटक पहिले यातायात विभागमा सम्पर्क गर्दा सन् २०२१ का सबै कार्ड छापी सकिएको भनेकाले आफू कार्यालय पुगेको उनले बताए।

युवा संघद्वारा यातायात कार्यालय घेराउ

सवारी चालक अनुमति पत्र वितवरणमा ढिलासुस्ती भएको भन्दै राष्ट्रिय युवा संघ नेपालले सोमबार यातायात व्यवस्था कार्यालय घेराउ गरेको छ। संघले अनुमति पत्र वितरणमा व्यापक लापरवाही, अनियमितता हुने गरेको भन्दै कार्यालय घेराउ गरेको हो।

चितवनबाट लाइसेन्स वितरण प्रकृया रोक्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले चितवनबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणको प्रकृया रोक्न आदेश दिएको छ। अनियमिता भएको भन्दै निवेदन परेपछि अर्को निर्णय नहुँदासम्म सम्पूर्ण काम रोक्न सर्वोच्च अदालतले आदेश दिएको हो।

चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा साउनदेखि चितवनबाट

जिल्लामा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा हुने भएको छ। आगामी साउन दोस्रो साताबाट परीक्षा लिने गरी तयारी गरिएको छ।

भ्रष्टाचार गर्ने २१ जनाविरुद्ध मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्रमा चलखेल गरेको भन्दै कर्मचारी, बिचौलिया गरी १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

सुपारीको चर्चा धेरै: आयात अनुमति थोरै

११ वटा उद्योगले सुपारी आयातको सिफारिसका लागि उद्योग विभागमा अनुमति माग गरेकोमा वैशाख १५ सम्म एउटा उद्योगले मात्र सिफारिस पाएको छ। बाहिर चर्चामा आए जसरी सुपारी आयातको अनुमति नपाएको उद्योग विभागले जनाएको छ।

जेठ दोस्रो सातादेखि सवारी चालक अनुमतिपत्र

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव नेत्र शर्माका अनुसार यही वैशाख २ गते प्रयोगात्मक परीक्षाका लागि परामर्श सेवा प्रस्ताव आह्वान गरिएको छ।

नेपाल र दक्षिण कोरिया बीचको इपिएस सम्झौता छिट्टै नवीकरण हुने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेट गरेका छन्।

विद्युत् व्यापारमा निजी क्षेत्रलाई अनुमति दिइँदै

ऊर्जा मन्त्री पम्फा भुषालले विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई अनुमति दिने कार्यविधि तयार भइसकेको बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्