९ आश्विन २०८१ बुधबार
image/svg+xml

‘मिटर–ब्याजी’ पीडितद्वारा सरुवा भएका एसपी सम्मानित

मिटर–ब्याजीका आरोपी श्याम परदेशी भन्ने श्यामकृष्ण साह कलवारद्वारा पीडितहरूले सर्लाहीबाट सरुवा भएर प्रहरी प्रधान कार्यालय जान लागेका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईलाई सम्मान गरेका छन्।

घरेलु हिंसाका पीडित महिलाले यसरी बयान फेर्छन्

दैनिक कुटाइबाट पीडित मेहलकुनाकी एक महिला श्रीमानलाई कानूनी कारवाही गर्ने अठोटका साथ उजुरीसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पुगिन्। उनको उजुरीले श्रीमानलाई प्रहरी नियन्त्रणमा पुर्‍यायो।

द्वन्दपीडित मेघमाली, कतिन्जेल बोक्ने पीडाको भारी ?

अचेल माओवादी देख्दा नि मन दुख्छ! सरकारभन्दा नि मन दुख्छ! एउटाले श्रीमान मारे अर्कोले छोरा बेपत्ता पारे।’ उनले थपिन‘।

‘नेपालको कानुन र आयोगहरू अन्तर्राष्ट्रिय मापदण्ड पुरा गर्न असफल'

द्वन्द्व पीडितहरुले १३ वर्षपछि पनि न्याय नपाएको भन्दै चार संस्थाहरूले निश्कर्ष निकालेका छन्। १३ वर्षसम्म पनि न्याय नपाएको भन्दै इन्टरनेसनल कमिसन अफ जुरिस्ट, एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले मंगलबार एक विज्ञप्ति जारी गरेका हुन्।

सिन्धुलीमा पुनर्निर्माण सुस्त

‘हालसम्म जिल्लामा ५४ प्रतिशत भूकम्पपीडितले मात्रै नयाँ घर निर्माण कार्य सम्पन्न गरी आवास अनुदानबापतको रकम पुरै बुझेका छन्,’ कार्यालयका निमित्त प्रमुख सूर्यप्रकाश विष्टले जानकारी दिए। भूकम्प गएको ५५ महिनामा जिल्लाका २० हजार पाँच सय ९० जनाले घर निर्माण गरी तेस्रो किस्ताबापतको रकम लिएको कार्यालय प्रमुख विष्टको भनाइ छ।

द्वन्द्व पीडित भन्छनः रगतको मूल्य खोई ?

रुन्टीगढी २ जौलिपोखरीका टेकबहादुर घर्ती २०५९ साल माघमा मजदुरीका लागि भारत जाँदै थिए। गस्ती निस्केको सेनाले उनलाई पश्चिम रोल्पाको होलेरीबाट भारी बोकाएर पुनः जौलीपोखरीको बाटो हुँदै राम्ली तिर लगेको थियो।

द्वन्द्वपीडितका सवाल

पीडितहरूको दैनिक आवश्यकता पूरा गर्नु पनि सरकारको दायित्व हुन जान्छ। यसका लागि पीडितलाई सर्वप्रथम सेवा/सुविधासहितको परिचयपत्र दिनुपर्छ।

द्वन्द्वपीडितलाई ह्वील चियरले दियो दोस्रो जीवन

बिहानी परियोजनाले ह्वील चियर प्रदान गरेपछि एकै ओछ्यानमा थलिएका किशोर मिजारलाई नयाँ जीवन पाएको महसुस भएको छ। सरकारले आफूजस्ता अपांगता भएका व्यक्तिलाई निःशुल्क सामग्री तथा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको माग छ।

द्वन्द्वपीडितका नाममा राजनीति

द्वन्द्वपीडितका नाममा अधिकार खोज्ने भन्दै खोलिएका संगठनका केही नेतृत्वबाहेक अन्यमा चासोसमेत देखिँदैन। एनजिओ खोलेर पीडितका नाममा सहयोग उठाउनेहरू पीडित परिवारसम्म कहिल्यै पुग्ने गरेका छैनन्। ‘अधिकांश पीडितलाई दुवै आयोगबारे जानकारी नै छैन।

मुआब्जा नतोकिँदा बुढीगण्डकी प्रभावित समस्यामा, आन्दोलनको घोषणा

राष्ट्रिय गौरवको जलाशययुक्त बुढीगण्डकी आयोजना प्रभावित क्षेत्रको घरजग्गाको मुआब्जा नतोकिदा स्थानीयहरु पीडित बनेका छन्। घरजग्गाको मुआब्जा नतोकिदा प्रभावित क्षेत्रमा पर्ने धादिङको आरुघाटको विशालनगर र खहरे, गोरखातर्फको आरुघाट र आर्खेतका स्थानीयहरु पीडित बनेका छन्।

आयोग पदाधिकारी सिफारिसमा पीडित असन्तुष्ट

प्रमुख दलका शीर्ष नेताबीच संक्रमणकालीन न्याय सम्बन्धी आयोगको अध्यक्ष र सदस्यहरूको नाम सिफारिसका लागि तय गरेको विषयमा द्वन्द्वपीडित साझा चौतारीले असन्तुष्टि जनाएको छ।

महिला कर्मचारीमाथि हातपात गरेको आरोपमा वडाध्यक्ष पक्राउ

आफ्नै कार्यालयकी महिला कर्मचारीमाथि हातपात गरेको आरोपमा कैलालीको मोहन्यालका एक वडाध्यक्ष पक्राउ परेका छन्।

पीडितले बयान फेर्दा न्याय दिन जटिल

नाम परिवर्तित ‘जाउलाखेल ज’ ४२ वर्षीया एक महिलालाई आफ्नै कार्यालयमा काम गर्ने सुपरभाइजरले जबर्जस्ती करणी गरे। कुरा २०७२ साल कात्तिक १७ को हो। उनले घटनाको अर्कोदिन ललितपुर प्रहरीमा जाहेरी दिइन्।

युद्ध अपराधीमाथि कारबाही माग

सुडानका प्रधानमन्त्री अब्दल्ला हाम्डोकले युद्धका कारण क्षतविक्षत भएको डार्फरमा शान्ति स्थापना गर्न सरकारले कार्य प्रारम्भ गरेको बताएका छन्। द्वन्द्वपीडितले जतिसक्दो चाँडो न्याय दिलाउने बारेमा डार्फरमा भएको छलफलपछि प्रधानमन्त्री हाम्डोकले यस्तो धारणा सार्वजनिक गरेका हुन्। प्रधानमन्त्रीका रूपमा पहिलो पटक डार्फर भ्रमण गरेका हाम्डोकले शिविरमा बसेका जनतासँग छलफल गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्