९ आश्विन २०८१ बुधबार
image/svg+xml

देउसी भैलोको पौने दुईलाख रकम मृगौला पीडितलाई

तिहारमा देउसी भैलो खेलेर जम्मा भएको रकमले कतै पिकनिक खाएर रमाईलो गरिन्छ भने कतै सामुहिक भाँडावर्तन अनि बाजागाजा किनमेल गर्ने प्रचलन छ। कतिपय देउसे भैलो समुहले भने संकलित रकम दामाशाहीले आपसमा बाँड्ने पनि गर्दछन्। तर जिल्लास्थित बागमति नगरपालिका पानीट्यांकी चोकका युवाले भने देउसी भैलोबाट संकलित रकम दुवै मृगौला खराब भएर उपचाररत स्थानिय एक युवालाई सहयोग गरेका छन्।

बालबालिकाले देउसीभैलो खेलेर उठाएको रकम बाढीपीडितलाई

म्याग्दीको बेनीबजार कालीपुल क्षेत्रका बालबालिकाले तिहारको अवसरमा देउसीभैलो खेलेर सङ्कलन गरेको रकम बिहीबार बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढीपीडितलार्ई प्रदान गरेर उदाहरणीय काम गरेका छन्।

पीडित परिवारलाई सहयोग गर्न घरमै पुग्दै कास्की प्रहरी

प्रहरी अधिकारी तथा कर्मचारी कुनै घटनाको अनुसन्धानका लागि पीडितको घरसम्म जानु सामान्य नै हो। तर, सहयोग तथा सान्तवना दिन गएको विरलै पाइन्छ। कास्कीमा भने प्रहरी अधिकारी सहयोग तथा सान्तवना दिन पीडित घर घरमा जाने गरेका छन्।

सहकारी पीडितलाई तिहारमा पनि पीडा

सहकारी वित्तीय विकास संस्थाका पीडितहरूले रकम अभावमा पनि ठूला पर्वहरू मनाउनुपरेको छ। गत जेठमा सहकारी समस्यामा आएपछि बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन सकेका छैनन्। ईद, बकरईद, दसैँ र तिहारजस्ता पर्वका बेला आफ्नै रकम फिर्ता लिन उनीहरू सडकमै उत्रदै आएका छन्।

हाम्रा व्यथा कसले सुन्ने : द्वन्द्वपीडित

पूर्वी सुर्खेत धारापानीका कृपासिंह घर्ती अहिले ३१ वर्षका भए। उनी १३ वर्षको छँदा बुवा पुष्करलाई तत्कालीन विद्रोही नेकपा माओवादीले अपहरण ग-यो। त्यसयता उनको अत्तोपत्तो छैन्। कमाउने घरमुली माओवादी अपहरणमा परेपछि कृपासिंहका दुःखका दिन सुरु भए।

सङ्क्रमणकालीन न्यायलाई अघि बढाउन माग

द्वन्द्व पीडित साझा चौतारीले नेपालको दशवर्षे सशस्त्र द्वन्द्वका पीडितलाई सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई अविलम्ब अगाडि बढाउन माग गरेको छ।

साउनका बाढी पीडितलाई कात्तिकमा राहत

गएको साउन ३२ गते परेको अविरल वर्षाका कारण गमगगाढ खोलामा आएको बाढी पीडितलाई कात्तिकमा राहत वितरण गरिएको छ। बाढी पीडीतलाई करिब चार महिनापछि बुधवार छायानाथ रारा नगरपालिकाले राहत वितरण गरेको हो।

पीडित परिवारलाई आर्थिक सहयोग

एकै गाउँका सातजनासहित १२ को ज्यान जाने गरी झन्डै दुई साताअघि भएको बडहरे बस दुर्घटनाका मृतकका परिवारलाई इन्द्रावती गाउँपालिका र सम्बद्ध यातायात समितिले आर्थिक सहयोग प्रदान गरेका छन्। घटनास्थल इन्द्रावती–१० बडहरेको वडा कार्यालयमा शोकसभा गर्दै गाउँपालिकाले २५ हजार र सिन्धु हेलम्बु यातायात समितिले ४० हजार रुपैयाँका दरले मृतकका परिवारलाई आर्थिक सहयोग प्रदान गरेका हुन्। सहायता प्रदान गर्न गाउँपालिकाअध्यक्ष वंशलाल तामाङ र यातायात समितिका वरिष्ठ उपाध्यक्ष श्यामकुमार श्रेष्ठ वडा कार्यालय पुगेका थिए।

बडहरे बस दुर्घटनाः पीडित परिवारलाई आर्थिक सहायता

एकै गाउँका सातसहित १२ जनाको ज्यान जाने गरी झण्डै दुई साताअघि भएको बडहरे बस दुर्घटनाका मृतकका आश्रित परिवारलाई इन्द्रावती गाउँपालिका र सम्वद्ध यातायात समितिले आर्थिक सहायता प्रदान गरेका छन्।

आलम छुट्ने डरले पीडित आतंकित

राजपुर बमकाण्डका पीडितहरू अहिले त्रासद जीवन बाँच्न बाध्य छन्। सो बमकाण्डका मुख्य आरोपित सांसद महम्मद आफताब आलम असोज २६ गते पक्राउ परेसँगै विभिन्नखाले धम्कीहरू आउन थालेको भन्दै पीडितहरूमा डरको स्थिति पैदा भएको हो।

पीडित किसानको लगत सङ्कलन गर्दै प्रदेश सरकार

सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा लगाइएको ‘गरिमा धान’ नफलेर पीडित बनेका किसानको लगत सङ्कलन गरिरहेको छ।

गुपचुप पार्न खोजिएको रौतहट घटना, यसाे भन्छन् पीडित

बम विस्फोटका क्रममा २२ जनाको ज्यान गएको र घटना गुपचुप पार्न घटनास्थलमा प्रमाण नष्ट गरिएको थियो भने अध्ययनका लागि पुगेका मानवअधिकारकर्मीलाई समेत आक्रमणको प्रयास गरिएको थियो।

खडेरीपीडितलाई खाद्यान्न

खाद्य सुरक्षाको कार्यक्रम सञ्चालनका लागि नगरपालिकाको टोली प्रदेश र संघीय सरकारलाई गुहार्न पुगे पनि प्रदेश र संघीय सरकारबाट सहयोग प्राप्त नभएको नगरपालिकाले जनाएको छ।

लोभमा फस्दा ऋणमा डुबियोे

अरूलाई विश्वस्त पारेर ओरियन्सको सदस्य बनाउन लागिपरेका उनी मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण वलीको फोन आउँदा भने छाँगाबाट खसेझैं भएँ ।

एसिड पीडित मुस्कान खातुनलाई अमिताभ बच्चनको भिडियो सन्देश

बलिउडका महानायक अमिताभ बच्चनले वीरगञ्जकी एसिड पीडित किशोरी मुस्कान खातुनलाई भिडियो सन्देश पठाएका छन्। सन्देशमा उनले मुस्कानलाई छिटो निको हुन शुभकामना दिएका छन्। ‘मुस्कानमाथि भएको घटना निन्दनीय र दुःखद छ’, उनले भनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्