९ आश्विन २०८१ बुधबार
image/svg+xml

छठपछि आन्दोलन चर्काउने चेतावनी

पछिल्लो ४० दिनदेखि निरन्तर जारी कोसीपीडितहरूको रिले अनसन बिहीबारबाट स्थगित गरिएको छ। दसैंलगायत चाडपर्वलाई लक्षित गर्दै अनसन स्थगित गरिएको कोसी डुबान कटान पीडित संघर्ष समितिले जनाएको छ।

मन्त्रिपरिषद निर्णयः एसिड पीडितलाई जनही २ लाख, अष्ट्रेलियासँग हवाई सम्झौता

सरकारले एसिड पीडित २ युवतीलाई जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको छ।

एसिडपीडितलाई कलाकारको साथ

बलिउड अभिनेता वरुण धवनले एसिड आक्रमणमा परेर कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार गराइरहेकी वीरगञ्जकी १४ वर्षे मुस्कान खातुनलाई पठाएको भिडियो सामाजिक सञ्जाल चर्चा पाउँदैछ।

लैङ्गिक हिंसाका उजुरीकर्ता महिला तर पीडित पुरुष

गत भदौ ३१ गते जिल्ला प्रहरी कार्यालय रोल्पाको महिला तथा बालबालिका सेलमा अनौठो उजूरी आयो। उजुरी थियो- ‘म मेरो श्रीमतीबाट हिंसामा परेँ, न्याय पाउँ।’ रोल्पा नगरपालिका–६ रिमसकका भानवहादुर विकले यस्तो उजूरी दिएका हुन्।

दलालबाट पीडितले पाए करिब साढे १५ हजार फिर्ता

वैदेसिक रोजगारीका सिलसिलामा सन् २००९ मा दुबईको अजमानस्थित एजे सेक्यूरिटी कन्सल्ट्यान्सीमा काम गर्न पुगेका तामाङले ९ वर्षसम्म काम गरेपछि कम्पनी परिवर्तन गर्नेक्रममा गिरीले ठगी गरेका हुन्।

व्यथा वाग्मतीपीडितका

प्रकृतिको नियमअनुसार १२ वर्षपछि जुनसुकै खोलाले पनिधार बदलेर आफ्नो पुरानो डोबमा फर्कने गर्छतरमानवीय शक्ति लगाएर अप्राकृतिकतवरले नदीको धारलाई बदलेको खण्डमा यो नियम लागु हुन सक्दैन। काठमाडौँस्थित गुहेश्वरी–गोकर्ण खण्ड भएर बहने वाग्मती नदीमा यो शाश्वत नियमकोक्रमभंग हुने अवस्थाको सिर्जना स्वयंसरकारले नै गरेको दुई दशक नाघिसक्यो।

विकासको आधार विनाश हुनुहुँदैन : हुलाकी सडक पीडित

विराटनगर–रङ्गेली–झापाको चार लेनको हुलाकी सडक अन्तर्गत अहिले विराटनगर–रङ्गेली–रतुवा खोलासम्म ४२ किलोमिटर सडक निर्माणको ठेक्का लागेको छ।

निजी कम्पनीले धोका दिँदा भूकम्पपीडितका घर अधुरै

निजी कम्पनीले वडाका एकल महिला तथा विपन्नवर्गका केही पीडितको घर बनाइरहेको सुनिए पनि कार्यालयमा आधिकारिक जानकारी नआएको बनेपा नगरपालिका–१२ का वडाध्यक्ष रामबहादुर कुँवरले बताए।

आठ सय ६९ हावाहुरीपीडितलाई घर

प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई र पोखरेलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका थिए।

तीन पुस्तादेखिको मुआब्जा खोज्दै आन्दोलन

सन् १९५४ मा नेपाल–भारतबीच रहेको कोसी सम्झौता अनुरुप कोसी ब्यारेज निर्माणका क्रममा अधिग्रहण गरेका तथा डुबान एवम् कटान भएका जग्गाको मुआब्जा खोज्दै सप्तरी, सुनसरी तथा उदयपुर जिल्लाका कोसीपीडितहरू पछिल्लो १७ दिनदेखि अनसनमा छन्।

कहिले बन्छ बासस्थान

२०७१ सालमा सुर्खेतको बराहताल गाउँपालिका, पञ्चपुरी, वीरेन्द्रनगर र भेरीगंगा नगरक्षेत्रमा गएको बाढीपहिरोबाट विस्थापित एक हजार ४५ घरपरिवार अहिले पनि त्रिपालमुनि बस्न बाध्य छन्।

हत्या आरोपित रिहा भएपछि पीडित निरास

बलकको अपहरणपछि हत्या गरेको आरोपमा हिरासतमा रहेका अभियुक्तहरु धरौटी र साधारण तारेखमा रिहा हुन थालेपछि पीडित परिवार निरास बनेका छन् । रौतहटको कटहरिया नगरपालिका वडा नम्वर ९ डुमरिया पोखरीय ाटोलका दिलिप साहको १० वर्षीय छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणपछि हत्या गरेको अभियोगमा पक्राउ परेकाहरु धरौटीमा छुट्न थालेका हुन्।

कोसीकिनारमा लगातार अनशन

पूर्वका तीन जिल्लाका कोसीपीडितले १४ दिनदेखि आन्दोलन गरिरहेका छन्। सुनसरी, सप्तरी र उदयपुरका कोसीपीडित सुनसरीतर्फको कोसी ब्यारेज क्षेत्रमा भेला भएर मुआब्जा र क्षतिपूर्तिको माग राखेर दबाब दिन आन्दोलन जारी राखेका हुन्। उनीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोक्ने जनाएका छन्।

पहिरोपीडितलाई आर्थिक सहयोग

जिल्लाको गौरीशङ्कर गाउँपालिका जुँगुका पहिरोपीडितका लागि वैदेशिक रोजगारीको सिलसिलामा रहेका दोलखाली युवाहरुले आर्थिक सहयोग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्