देशभर पश्चिमी वायुको प्रभाव कायमै : यी स्थानमा वर्षा र हिमपातको सम्भावना
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ।
हो विश्व दा, मलाई मेरै अधर्मी बाबुले मार्यो। जब मैले उसको इच्छा पूरा गर्न मानिनँ, अनि मलाई घाँटी थिचेर मार्यो। बच्चैदेखि मेरो शरीरसँग खेल्दै आएको मेरो नरपिशाच बाबुले प्रतीकलाई माया गरेको सहन सकेन।
रुसका पूर्व उपरक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचारको आरोपमा १९ वर्षको जेल सजाय सुनाइएको छ।
संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले वैदेशिक रोजगारसँग सम्बन्धित समस्या अनलाइन पोर्टलमार्फत दर्ता गराउन आग्रह गरेको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीसमक्ष बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सरकारको आगामी नीति, कार्यक्रम र बजेटमा बालअधिकारसम्बन्धी ३४ बुँदे समावेश गर्न सुझाव दिएको छ।
चितवन राष्ट्रिय निकुञ्जमा आर्मीले आत्मरक्षाका लागि गोली चलाउँदा एउटा गैँडा मरेको छ ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट कांग्रेसको नयाँ नेतृत्व चयन भएकै कारण विधि मिच्यो भनेर अदालतमा जानुको कुनै औचित्य नभएको बताएका छन्।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र अनुशासनको खाँचो भएको बताएका छन्।
शुक्रबार पुलिसकी सविनाले कोशी प्रदेशकी सृजना खुलाललाई १२-५ र प्रियंकाले कर्णाली प्रदे शकी प्रियंका शाहीलाई ३-० ले पराजित गर्दै एकअर्कासँगको भेट पक्का गरेका हुन्।
वैदेशिक रोजगार विभागमा कार्यरत एक कर्मचारी १५ हजार घुस लिँदै गर्दा पक्राउ परेका छन् ।
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले ८ वटै जिल्लाका सुरक्षा निकाय तथा अधिकारीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।
सरकारले मालपोत कार्यालय र नापी कार्यालयलाई गाभेर एउटै कार्यालय बनाउन गृहकार्य सुरु गरेको छ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकले उपसभामुख निर्वाचित गरेलगत्तै उनलाई सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ गराएका हुन्।
आगामी वैशाख २ गतेदेखि सुरु हुने आर्थिक गणनाका लागि बैतडीमा २० जना गणक तथा सुपरीक्षेक खटिने भएका छन् ।