१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

विवादमा तानिँदै स्थायी राजधानी

प्रदेश ५ मा सरकार र सदन स्थापना भएको दुइ वर्ष नाघिसक्दा यहाँका मुख्यमन्त्री शंकर पोखरेललाई आफनै पार्टीका सांसदले प्रदेशको नाम र राजधानीको विषय अल्झाएको र मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको आरोप लगाउँदै आएका छन्।

असन्तुष्ट पक्षद्वारा प्रशिक्षण बहिस्कार

एक महिना लामो रस्साकक्सीपछि पार्टीको १४औं महाधिवेशनको कार्यतालिका विवाद सल्टाए पनि सभापति शेरबहादुर देउवाले विभाग र केही केन्द्रीय तथा आमन्त्रित सदस्य मनोनयनपछि विवाद तीव्र बन्न पुगेको हो।

नवदुर्गा गाउँपालीका वडा नं.५ को केन्द्र तोक्न विवाद

नवदुर्गा गाउँपालिकाले वडा नं. ५ को केन्द्र अहिलेसम्म तोक्न सकेको छैन। स्थानीय सरकार गठन भएको तीन वर्ष पुग्नै लाग्दासम्म पनि वडाको केन्द्र तोक्न नसकेको हो। पटक पटक वडा केन्द्र तोक्ने विषयमा विवाद रहदा अन्यौलता कायमै छ।

मदन भण्डारी राजमार्गको सर्भे विवाद टुङ्गियो

मदन भण्डारी राजमार्गको सर्भेमा देखिएको विवाद टुङ्गिएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट हुँदै लैजाने विषयमा सहमति जुटेपछि आयोजनालाई सर्भे गर्न बाटो खुलेको छ।

खुलाउनुपर्ने उद्योगको जग्गा बेच्दै सरकार

फागुन ५ मा बसेको संघीय मन्त्रिपरिषद् बैठकले वीरगन्ज महानगरपालिका–१४ स्थित वचनी करखानाको जग्गामध्ये ६ बिघा जग्गा बिक्री गर्ने निर्णय गरेको छ।

विवादित २० बिघा जग्गा सार्वजनिक कायम

विवादित जग्गाका बारेमा अनुसन्धान गर्दा प्रद्युम्नराज पाण्डेले जग्गा आफ्नो भएको प्रमाण पेस गर्न नसकेकाले सार्वजनिक कायम गरिएको हो।

सहमति खोज्न नेपालको दौडधुप

सत्तारुढ दल नेकपाभित्र वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने कि नलैजाने भन्ने विवाद गहिरिँदै जाँदा प्रधानमन्त्री केपी ओलीलाई शीर्ष नेताहरुले सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्न सुझाव दिएका छन्।

ट्रंक लाइन विवाद, उद्योगीद्वारा आन्दोलनको चेतावनी

बुटवल–भैरहवा करिडोरका उद्योगलाई ट्रंक लाइनमार्फत विद्युत् आपूर्ति गरिएको भन्दै विद्युत् प्राधिकरणले छुट महसुल बुझाउन ३५ दिने सूचना जारी गरेपछि रुपन्देहीका उद्योगीहरू आन्दोलनमा उत्रने भएका छन्।

नेकपामा शक्ति संघर्ष: नेताले गरे विवादको ढाकछोप, प्रधानमन्त्रीद्वारा बाँस्कोटाको बचाउ

वाग्मती प्रदेशको पार्टी प्रशिक्षण तथा सुदृढीकरण कार्यक्रमलाई सम्बोधनका क्रममा नेतात्रयले शीर्ष तहको विवादबारे चर्चा नै गरेनन्, बरु पार्टीभित्र विवाद/छलफल भएन भने पार्टीको अस्तित्व नै नहुने धारणा राख्दै पन्छिए ।

२० बिगाहा विवादित जग्गा सार्वजनिक कामय

जितपुर सिमरा उपमहानगरपालिका र परवानीपुर गाउँपालिकामा गरेर दुईवटा स्थानीय तहहरुमा रहेको प्रद्युम्नराज पाण्डेको नामको विवादित जग्गालाई मालपोत कार्यालय सिमराले बिहीबारदेखि सार्वजनिक कामय गरेको छ।

विवादरहित भएको दिन पार्टी नै चाहिंदैन : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले पार्टीभित्र विवाद र समस्या आइरहने बताएका छन्। नेकपा वागमती प्रदेश कमिटीको राजनैतिक प्रशिक्षण तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विवादरहित भएको दिन पार्टी नै नरहने उल्लेख गर्दै विवाद हुनु सामान्य भएको बताएका हुन्।

गौतमलाई राष्ट्रियसभामा लाने विषयमा शीर्ष नेता विभाजित

माधव नेपाल र ईश्वर पोखरेलसँगको छलफलमा ओलीले हाललाई राष्ट्रियसभामा युवराज खतिवडालाई नै दोहो-याउने र वामदेव गौतमलाई समय आएपछि मिलाउने बताएका थिए।

कर्मचारी र वडाध्यक्ष नेतृत्वविरुद्ध

आज एउटा शाखामा काम गरिरहेको कर्मचारी भोलि अर्को शाखामा पुग्छ। प्रशासकीय अधिकृतले जसरी चाह्यो त्यसैगरी कर्मचारीहरू नाच्नुपर्ने अवस्था सिर्जना भएको छ।

कलाकार र संगीत कम्पनीबीच चर्कियो विवाद

गायक तथा संगीतकार राजन ईशानले आफूले सिर्जना गरेको गीत विभिन्न संगीत कम्पनीले अनुमतिविना प्रयोग र किनबेच गरेपछि कारबाहीको लागि प्रहरीमा जाहेरी लिएलगत्तै कलाकारहरू आ–आफ्नो गीत संगीत संरक्षण गर्न सक्रिय भएका छन्।

जनआन्दोेलन कि जनयुद्ध

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयले फागुन १ गते जनआन्दोलन तथा जनयुद्धका सहिदहरूलाई श्रद्धाञ्जली दिने कार्यक्रम तय गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्