२७ पुस २०८१ शनिबार
image/svg+xml

बलात्कार आरोपमा एक जना पक्राउ

बालिकालाई बलात्कार गरेको आरोपमा मोरङको सुन्दरहैँचाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।५५ वर्षीय पदम मगरलाई बालिका बलात्कार गरेको आरोपमा बुधवार पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मगरलाई बुधवार पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

‘एक्सरे मेसिन’ जडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा थप चार एक्सरे मेसिन जडान गरिएको छ। ती एक्सरे मेसिन जडानसँगै अब जाँचपास १० मिनेटमा हुने जनाइएको छ।

यस कारण चुइक्क बोल्दैनन् देउवा!

मुलुकमा पछिल्लो समय ठूलाठूला काण्ड र घटनामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चुइँक्क पनि नबोल्नुलाई उनी पनि त्यस घटनामा संलग्न भएकाले भन्ने पाठकको आरोप छ।

प्रश्न पाठकलाईः ठूलाठूला काण्डमा पनि किन चुइक्क बोल्दैनन् देउवा?

यी घटना र काण्डबारे विपक्षी दलका नेताहरुलेमात्रै होइन सत्तारुढ दलका नेताहरुले पनि विभिन्न पटक मूख खोलेर चर्को आलोचना गरेका छन्।

स्तनपान गराउने आमा नै सुन्दर र स्वस्थ

जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण, २०२२ (सन्) अनुसार नेपालमा बच्चालाई पूर्ण स्तनपान गराउनेको संख्या ५६ प्रतिशत छ, जुन १९९१ मा ७० थियो । यो प्रतिशत सन् २००१ मा ६८, २००६ मा ५३, २०११ मा ७० र २०१६ मा ६६ थियो ।

पोखरा, काठमाडौँ र नारायणगढमा सिगानाको सुन्तला

बागलुङको धेरै सुन्तला उत्पादन हुने सिगाना, बिहुँ लगायत स्थानका सुन्तला बजार पठाउन किसानलाई चटारो छ । यसपटक बागलुङमा उत्पादन भएको सुन्तलाको ६० प्रतिशत बिक्री भइरहेको छ।

चितवनको इच्छाकामनाको पाखैभरी सुन्तला, प्रवर्द्धन गर्न महोत्सव

बोटले फल धान्न नसकेर कोही हाँगा भाँचिएका छन् त। कोहीमा टेकोले अडाइएको छ। मुग्लिन–नौबिसे सडक खण्डको फिस्लिङ बजारबाट माथि लागेपछि पाखै भरी पहेँलपुर दृश्य देख्न सकिन्छ।

जापान भूकम्प: ६ जनाको मृत्यु, उद्धार कार्य जारी

भूकम्प पछि जापानमा उद्धार कार्य जारी रहेको र फसेका मानिसहरूलाई सकुशल निकाल्ने काम भइरहेको बताइएको छ।

सुन्तला खेतीमा व्यस्त किसान, एउटै बगानमा फल्छ १० लाखको सुन्तला

'मैले २०६० सालदेखि सुन्तलाखेती गर्न थालेको, यस वर्ष सबैभन्दा बढी रु १० लाखमा बेच्न सफल भएको छु', चापागाईँले भने।

चितवनमा आजदेखि सुन्तला महोत्सव

गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउँ, डोडेलगायत गाउँ समेटेर सुन्तला महोत्सव हुन लागेको हो।

इच्छाकामनाको सुन्तला बोटबाटै बिक्री

इच्छाकामनामा उत्पादन भएका सुन्तला रसिलो हुने भएका कारण ग्राहकको रोजाइमापर्ने हुँदा किसानलाई सुन्तला बिक्रीको चिन्तै छैन। उनीहरुको बोटबाटै सुन्तला बिक्री हुँदै आएको छ।

दुसित प्रिन्सेस काठमाडौंमा नववर्ष उत्सव

सुन्दरता, आराम र सुविधाका लागि प्रख्यात दुसित प्रिन्सेस काठमाडौंले नववर्ष उत्सव आयोजना गर्न तयार रहेको बताएको छ।

गभर्नर अधिकारीविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै

नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्