अमेरिकी राजनीतिमा नेपाली
विगत डेढ दशकदेखि अमेरिका बस्दै आएकी मदलासा गुरुङ डेमोक्रेटिक पार्टीका तर्फबाट न्यु ह्याम्पसायरको प्रतिनिधिका लागि २४ नम्बरको मेरिमक्सबाट चुनावमा प्रतिस्पर्धा गर्दै छिन् ।
विगत डेढ दशकदेखि अमेरिका बस्दै आएकी मदलासा गुरुङ डेमोक्रेटिक पार्टीका तर्फबाट न्यु ह्याम्पसायरको प्रतिनिधिका लागि २४ नम्बरको मेरिमक्सबाट चुनावमा प्रतिस्पर्धा गर्दै छिन् ।
गृह मन्त्रालय उच्चस्रोतका अनुसार भारतीय गुप्तचर निकायको सहकार्यमा गरिएको सुरक्षा विश्लेषणमा आतंकवादी संगठन, भारतीय अतिवादी संगठनभन्दा पनि पछिल्लो भारतीय नाकाबन्दीबाट चिढिएका नेपालीले नै मुखर्जीलाई अपमान गर्न सक्ने सम्भावनालाई ध्यान दिई तीन घेरामा सुरक्षा योजना बनाइएको छ ।
देवकोटाले कविता, कथा, नाटक, निबन्ध सबै फाँटमा सफलतापूर्वक कलम चलाएका छन् । भाषाका ता ती जादुगरै हुन्, यो कुरा नेपाली र अंग्रेजी दुवै भाषामा लेखिएका उनका कृतिहरूबाट थाहा पाइन्छ । नयाँनयाँ शब्दहरूबाट उनले नेपाली भाषाको भण्डार निकै नै भरिदिएका छन् । देवकोटाजस्ता महान् प्रतिभालाई पाएर नेपाल र नेपाली साहित्य धन्य भएको छ । पन्त–प्रसाद–निरालाको पंक्तिमा उनलाई उभ्याएर हामी पनि आफूलाई गौरवान्वित ठान्दछौँ ।
नेपाली फुटबल परिवर्तनमुखी दिशामा छ । देशभित्रको फुटबलको सर्वोच्च निकायले दुई दशकयता पहिलोपटक नयाँ नेतृत्व पाएको छ । साताको सुरुआतमा अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा नरेन्द्रलालश्रेष्ठ निर्वाचित भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बिहान संयुक्त अरब इमिरेट्स (युएई) का राजदूतसँग भेटघाट गर्दै त्यहाँ अप्ठ्यारोमा परेका नेपालीबारे छलफल गरेका छन्।
जिंग्रिङ कपाल, फाटेका पोसाक, फोहर शरीर, धुस्रेफुस्रे मुहार, नबुझिने बोली र लर्बरिएर हिँडीरहेको व्यक्तिलाई केटाकेटीको समूहले ढुंगा हान्दै लखेटिरहेको। नेपाली फिल्ममा प्रस्तुत गरिने मानसिक रुपमा असन्तुलित व्यक्तिको चित्रण यही नै हो।
अझै अनिर्णित नेपाली कांग्रेसले प्रस्तावको पक्षमा निर्णय नलिए ठूलो क्षति भोग्ने केसीले चेतावनी दिएका छन्। केसीले ठोकुवा गरे– ‘यदि कांग्रेसले विवेक गुमायो भने आगामी चुनावमा पराजय भोग्ने निश्चित छ।’
व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भारतस्थित नेपाली राजदूतावासको जमिनमुनिबाट मेट्रो रेल सञ्चालन गर्न सरकारले दिएको अनुमतिका सम्बन्धमा सात दिनभित्र सम्पूर्ण कागजात उपलब्ध गराउन निर्देशन दिएको छ ।
डेनमार्कको राजधानी कोपेनहेगनमा गुड्ने बसहरुमा नेपालका विभिन्न पर्यटकीय स्थलहरुको तस्बिर राखिएको छ। नेपाली दुतावास डेनमार्कले नेपालको पर्यटन प्रवर्द्धनको लागि कोपनहेगनमा गुड्ने सिटी बसमा पोस्टर राखेको हो।
सशस्त्र विद्रोहको नैतिकतामा हतियार उठाएको व्यक्तिले सम्झौताको सरकारको नेतृत्व गर्न मिल्दैन। त्यस्ता मान्यताका पछाडि केही व्यावहारिक कारण पनि छन्। जुनसुकै सशस्त्र विद्रोह पनि नैतिकताका सामान्य नियम एवं विद्यमान कानुन तोडेर नै सुरू हुन्छ।
जापानमा मृत्यु भएका एक नेपालीको शव परिवारले नेपाल लैजान असहयोग गरेपछि अस्पतालमै अलपत्र परेको छ। एक महिनाअघि टोकियोमा मृत्यु भएका रोल्पा मिरुल-३ का शिवराज रोकामगरको शव अलपत्र परेको हो।
भारतले पानी जम्मा गर्न सीमा क्षेत्रमा एकतर्फी रुपमा बनाएको ४ बाँधको फाटक बन्द गर्दा नेपालको ९ सय ४० हेक्टरमा लगाइएको धान बाली डुवानमा परेको छ। गत असोजमा आएको वर्षापछि भारतीय पक्षले निर्माण गरेको बझाहा, महलीसागर, सिसवा र मझौलीमा रहेको बाधको फाटक नखोलेपछि दक्षिणी एक दर्जन गाविसको काटने अवस्था रहेको धानबाली लगाइएको भूभाग डुवानमा परेको हो। कृषि कार्यालय अनुसार चार बाँधका कारण ५ गाविसका १५ गाउमा लगाइएको ९ सय ४० हेक्टर बढी काटने अवस्थामा रहेको धानमा क्षति पुगेको छ।
जापानमा मृत्यु भएका श्रीमान्को शव नेपाल ल्याउन गरिएका प्रयास असफल भएपछि मिरुल–३ रोल्पाकी प्रेमकुमारी घर्तिमगर सदरमुकाम लिवाङ आइपुगेकी छिन्। गत असोज २ गते जापानमा प्रेमकुमारीका श्रीमान् शिवराज रोकामगरको निधन भएको थियो।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले विदेशमा रहेका नेपाली खेलाडीहरूको समूह गठन गरी विभागीय टोलीको हैसियतमा राष्ट्रिय प्रतियोगितामा सहभागी गराउनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले श्रीलंकालाई ट्रान्जिट बनाएर नेपाली महिलाको खाडीतर्फ हुँदै आएको ओसारपसार रोकिदिन श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरसेनासमक्ष आग्रह गरेका छन्। भारतको गोवामा जारी ब्रिक्सको आउटरिच सम्मेलनमा भाग लिइरहेका प्रधानमन्त्री दाहालले उठाएको विषयलाई सिरसेनाले चासोसाथ लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।