१० पुस २०८२ बिहीबार
image/svg+xml
नविन खतिवडा


नविन खतिवडाका लेखहरु :

दृष्टि, इतिहास र संवेदनाको समागम

नवीनतम् नियात्रासङ्ग्रह ‘लन्डिनियम’ का साथ पाठकसामु उपस्थित भएका सर्जक कृष्ण बजगाईंको परिचय दिइरहनुपर्दैन।

‘ओमिक्रोनले अस्पताल पुर्‍याउने सम्भावना कम’

अत्यधिक मात्रामा संक्रमितको संख्या बढेसँगै अस्पतालमा पनि चाप बढ्ने वैज्ञानिक तर्क छ। बुधबार सार्वजनिक गरिएको नयाँ अध्ययनका नतिजाले डेल्टा जस्तो ओमिक्रोन घातक नभएको देखाएको भाइरसको अध्ययन गर्दै आएका भ्यान्डरविल्ट विश्वविद्यालयका वायोकेमिष्ट म्यानुल एस्कानोले बताए।

कर्ण शाक्यलाई प्रश्न- 'सेफ्टी ट्याङ्कीको रसायन कहाँ जान्छ ?

विश्वप्रकाश लामिछाने फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न गठित समितिका संयोजक हुन् । लामिछानेको समितिले २०६९ जेठमा सरकारलाई फेवातालको १६ सय ९२ रोपनी जग्गा अतिक्रमणमा परेको र त्यसलाई फेवातालकै बनाउनुपर्ने प्रतिवेदन सरकारलाई बुझाएको थियो । समितिले सरकारलाई प्रतिबेदन बुझाएको ४ वर्ष पुगेपनि त्यसको कार्यान्वयन भएको छैन । यसै विषयमा केन्द्रीत भएर रेडियो नागरिकमा नविन खतिवडाले लामिछानेसँग कुरा गरेका छन् ।

आक्रामक बन्दै क्लिन्टन र ट्रम्प

अमेरिकी राष्ट्रपति निर्वाचनका लागि एक साता भन्दा कम समय बाँकी रहँदा डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टन र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले जित सुनिश्चित नभएका राज्यहरूमा दौडाह बढाएका छन् ।

अमेरिकी राजनीतिमा नेपाली

विगत डेढ दशकदेखि अमेरिका बस्दै आएकी मदलासा गुरुङ डेमोक्रेटिक पार्टीका तर्फबाट न्यु ह्याम्पसायरको प्रतिनिधिका लागि २४ नम्बरको मेरिमक्सबाट चुनावमा प्रतिस्पर्धा गर्दै छिन् ।

अमेरिकी राष्ट्रपति निर्वाचन, अझै पनि समान ज्याला मुद्दा

बस्टन (अमेरिका)-संयुक्त राज्य अमेरिकालाई बाहिरबाट हेर्नेले समान अवसर र समानताको देश भनेर बुझ्छन्। तर नोभेम्बर ८ मा हुने अमेरिकी राष्ट्रपतिको चुनावी मुद्दाहरूले यो बुझाइलाई खण्डित गर्छन्। चुनावी एउटा मुद्दा छ– समान कामका लागि महिला र पुरुष दुवैलाई समान ज्याला उपलब्ध गराउने।

१२ नेपालीको शव लिन नेपाल वायु सेवा निगमको जहाज पठाउने तयारी

सोमबार अफगानिस्तानको काबुलमा आत्मघाती बम आक्रमणमा मारिएका १२ नेपालीको शव लिन नेपाल वायु सेवाको विमान पठाउने तयारी गरिएको छ। प्रधानमन्त्री केपी ओलीले अफगानीस्तानमा आत्मघाती आक्रमणमा मृत्यु भएका नेपालीको शव लिन निमगको जहाज पठाउन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्