‘ओमिक्रोनले अस्पताल पुर्याउने सम्भावना कम’
अत्यधिक मात्रामा संक्रमितको संख्या बढेसँगै अस्पतालमा पनि चाप बढ्ने वैज्ञानिक तर्क छ। बुधबार सार्वजनिक गरिएको नयाँ अध्ययनका नतिजाले डेल्टा जस्तो ओमिक्रोन घातक नभएको देखाएको भाइरसको अध्ययन गर्दै आएका भ्यान्डरविल्ट विश्वविद्यालयका वायोकेमिष्ट म्यानुल एस्कानोले बताए।

