४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सरकार नागरिक अधिकारमाथि हस्तक्षेप गर्दै : कांग्रेस

नेपाली कांग्रेसका शीर्ष नेताहरूले केपी ओली नेतृत्व सरकार नागरिक अधिकार कमजोर बनाउन लागिपरेको बताएका छन्।

कांग्रेस गुट राजनीतिका विरोधी

२०१७ सालमा पूरै परिवार भूमिगत भएपछि राजनीतिप्रति आकर्षित भएका शेखर कोइराला यतिबेला कांग्रेसकै सभापतिका लागि दौडधुपमा छन्।

अब कांग्रेस केन्द्रीय समितिमा १३१ सदस्य

नेपाली कांग्रेसले पार्टीको सबै तहलाई समावेशी बनाउनका लागि केन्द्रीय कार्यसमितिदेखि गाउँ तहसम्मको समितिको आधार बढाउने भएको छ।

भारतमा हुने यु-१९ क्रिकेटका लागि खेलाडी छनोट

भारतमा हुने उन्नाइस वर्ष मुनिकाे एक दिवसीय क्रिकेट प्रतियोगिताका लागि शुक्रवार १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ।

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

मलेसियामा सम्पन्न एसिया कप छनोट प्रतियोगितामा सहभागिता जनाएकाे नेपाली क्रिकेट टोली  शुक्रवार स्वदेश फर्किएको छ।

डलरको भाउ ११५ रुपैयाँ ११ पैसा

निरन्तर बढदो रहेको अमेरिकी डलरको मूल्य आज बिहिबार ११५ रुपैयाँ ११ पैसा पुगेको छ। नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले निर्धारण गरेको डलरको बिक्रीदर हालसम्मकै उच्च हो

स-यो कांग्रेस बैठक

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक एकसाता पर सरेको छ। पार्टीको अनुशासन समिति र कार्यसम्पादन समिति गठनका लागि बिहीबार बिहान ११ बजेका लागि डाकिएको बैठक २८ गतेका लागि सारिएको हो।

सरकारको भनाई र गरार्ईको तालमेल मिलेन : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका आधारभूत आवश्यतालाई विर्सिएर बर्तमान सरकार रेल र पानीजाहज भन्दै हिडेको आरोप लगाएका छन्।

अझै पाएन नेपालले बङ्गबन्धुको पुरस्कार राशि

बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जिते बापतको पुरस्कार नेपालले अझै पाउन सकेको छैन।

कञ्चनपुर बलात्कार घटनाको अपराधीलाई सरकारले लुकायो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारका घटनामा संलग्न अपराधीलाई कानुनको दायरामा ल्याएर कारबाही गर्न सरकार चुकेको बताएका छन्।

राेकिएन किर्ते नागरिकता धन्दा

किर्ते नेपाली नागरिकता बनाएको आरोपमा सप्तरी प्रहरीले एक भारतीय व्यापारीलाई पक्राउ गरी अनुसन्धान थालेको छ।

असोज १५ भित्र कांग्रेसले संशोधन मस्यौदा तयार गर्ने

नेपाली कांग्रेसले असोज १५ गतेभित्र नयाँ संविधानको व्यवस्थाअनुसार पार्टी विधान संशोधनका लागि मस्यौदा तयार पार्ने जनाएको छ।

विदेशमा रहेका नेपाली नागरिकलाई अब मतदानको अधिकार (फैसलाकाे पूर्णपाठ)

सर्वाेच्च अदालतले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिन परमादेश जारी गरेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले रोजगारी, अध्ययन, कुटनीति नियोगमा कार्यरत नेपाली नागरिकलाई मतदानको अधिकार दिन सरकार, संसद र निर्वाचन आयोगका नाममा परमादेश जारी गरेको हो। न्यायाधीशद्वय मल्ल र भण्डारीकाे इजलासकाे पूर्णबाट अाइतबार सार्वजनिक गरिएकाे छ।

सिकागोमा नेपाली नेशनल कन्भेन्सन

'नेपाली समुदायको लागि एकता', भन्ने नाराका साथ नेपाली नेशनल कन्भेन्सन सिकागोमा सुरू भएको छ। अमेरिकामा रहेका नेपालीहरुको पुराना तीनवटा संस्थाहरु, एएनए, नाशा र अन्माले संयुक्त रुपमा पहिलो पटक आयोजना गरेको सो कन्भेन्सनको पहिलो दिन शुक्रबार मिट एण्ड ग्रिट कार्यक्रम सम्पन्न भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्