१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

आज ५ वटा संसदीय समितिको बैठक बस्दै

आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार बिहान ११ बजे कानून, न्याय तथा संसदीय मामिला समितिको बैठक बस्दैछ।

२७ प्रतिशत जनसंख्या गुणस्तरीय खानेपानीको पहुँचमा

खानेपानी तथा सरसरफाइ मन्त्रालयको तथ्याङ्कअनुसार कुल जनसंख्याकाे २७ प्रतिशत मात्रै गुणस्तरीय खानेपानीको पहुँच रहेको पाइएको छ।

एक सचिवले अर्को सचिवलाई सोधे स्पष्टीकरण

राष्ट्रिय सतर्कता केन्द्रका सचिव राम आधार साहले खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधेका छन्।

सात महिना बित्दा पनि योजना कार्यान्वयनले गति लिन सकेन

‘नीति, कार्यक्रममा आउने तर वार्षिक कार्यक्रम र बजेटमा नपर्दा जनतालाई झुक्याएको जस्तो हुन्छ’, उनले भने, ‘बजेट सुनिश्चित भएका योजना कार्यान्वयनमा पनि ढिलासुस्ती छ, यसतर्फ प्रदेश सरकार र सम्बन्धित मन्त्रालय गम्भीर बन्नुपर्छ।’

मेलम्ची पानीको गुणस्तरमा खानेपानी मन्त्रालय नै शसङ्कित, हल्लाको पछि नलाग्न कर्मचारीलाई आग्रह

खानेपानी मन्त्रालयले आफ्नै मातहतका पदाधिकारी तथा कर्मचारीहरूलाई माघ १ गतेबाट वितरण हुने मेलम्चीको पानीको गुणस्तरमा कुनै शङ्का नगर्न र हल्लाको पछि नलाग्न आग्रह गरेको छ। त्यो पनि सार्वजनिक सूचना सार्वजनिक गरेर।श

मेलम्चीको पानी उपत्यका ल्याउन सरकारी बेवास्ता

बर्सातको कारणले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स अस्थायी रूपमा मर्मतसम्भार गरेर उपत्यकामा पानी ल्याउने कार्यमा सरकारी बेवास्ता बढेको छ।

दूधकोशीको पानी भुम्जुडाँडामा

सुक्खाग्रस्त क्षेत्र हलेसीमा सञ्चालित बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाअन्तर्गत दूधकोशीको पानी भुम्जुडाँडामा पुर्‍याउने प्रयास सफल भएको छ।

भुल्केको सर्पदंश उपचार केन्द्रलाई कोशीको सहयोग

कोशी प्रदेश स्वास्थ्य तथा खानेपानी मन्त्रालयले उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित सर्पदंश उपचार केन्द्रलाई विभिन्न उपकरण सहयोग गरेको छ।

खानेपानी सम्बन्धी समस्या भए ११७१ टोल फ्रि नम्बरमा फोन गर्नुस्

आज मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै खानेपानी मन्त्री अब्दुल खानले टोल फ्रि नम्बर ११७१ सार्वजनिक गरेका हुन्।

मन्त्रीको गृहनगरमा मात्रै नौ करोडका योजना

गण्डकी प्रदेशको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले गोरखाको पालुङटारमा चालु वर्षमा ४८ वटा योजनामा करिब नौ करोड बजेट विनियोजन गरेको छ।

शिवरात्रिका दिन वाग्मतीमा सफा पानी बग्ने

मेलम्चीको पानी सुन्दरीजलमा आएसँगै शिवरात्रिका (बिहीबार) दिन वाग्मतीमा सफा पानी बगाउने योजना बनाइएको छ। सो दिनमा धेरै भक्तजन खोलामा नुहाउने भएकाले सफा पानी बगाउने योजना बनाइएको खानेपानी मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्