२२ वैशाख २०८१ शनिबार
image/svg+xml

निजी विद्यालयलाई बढी कर नलगाउन आग्रह

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन)ले निजी विद्यालयलाई भौगोलिक क्षेत्रहरुका आधारमा बढीमा १५ प्रतिशतभन्दा बढी कर नलगाउन अर्थमन्त्रालयसँग आग्रह गरेको छ।

शिक्षामा लगानी बढाउन पहल गर्छुः प्याब्सन प्रदेश अध्यक्ष रेग्मी

प्रदेशको परीक्षा प्रणालीले पनि शिक्षालाई धराशायी बनाएकोले परीक्षा प्रणालीलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको बताउँदै अध्यक्ष रेग्मीले सम्बन्धित निकायसित सहकार्य गरेर प्रदेशको परीक्षा प्रणालीमा पनि सुधार गर्ने प्रयास रहने स्पष्ट पारेका छन्।

भक्तपुर प्याब्सन अध्यक्षमा सुरेन्द्र श्रेष्ठ विजयी

अधिवेशनले उपाध्यक्षमा विणा पाण्डे, सहसचिवमा सोमकृष्ण प्रजापति, सदस्यमा मिना महर्जन, सूर्य भण्डारी, लिलानाथ निरौला, खुल्ला सदस्यमा देवानन्द त्वाती, ईश्वरबहादुर श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको थियो।

कम शुल्कमा अध्यापनका लागि विश्वविद्यालयको माग

निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) को दोस्रो भक्तपुर नगर अधिवेशन २०७८ को बिहीबार एक समारोहबीच उद्घाटन गर्दै उनले कम शुल्कमा जिल्लामै चिकित्सा शिक्षा प्रदान गर्न विश्वविद्यालय स्थापना गर्न सरकारसँग स्वीकृतिको लागि माग गरिरहेको प्रसंग उठाइन्।

शिक्षाकर्मी महर्जनको निधन

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय प्राज्ञिक सल्लाहकार, क्वेष्ट नेपालका अध्यक्ष एवं सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित माउण्ट भ्यु इङ्लिस बोडिङ स्कुलका संस्थापक प्रिन्सिपल ५२ वर्षीय महर्जनको आज निधन भएको हो।

प्याब्सन, एनप्याब्सन र मिदास टेक्नोलोजिजको सहकार्य

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले मिदास टेक्नोलोजिल प्रालिको सहकार्यमा निःशुल्क स्वास्थ्य परामर्श सेवा सञ्चालनमा ल्याएका छन्।

महामारी व्यवस्थापनका लागि प्याब्सनद्वारा राहत कोष स्थापना, प्रभावित स्कुललाई सहयोग गर्ने

प्याब्सनले निजी लगानीका विद्यालयहरुका सञ्चालक, प्रिन्सिपल, शिक्षक–कर्मचारी, विद्यार्थी र समुदायलाई विपदको घडीमा सक्दो सहयोग तथा राहत पुर्‍याउने उद्देश्यले प्याब्सन केन्द्रीय कार्यसमितिले प्याब्सन राहत कोषको स्थापना गरेको हो।

दोभान बजारका अग्निपीडित विद्यार्थीलाई प्याब्सनले अध्ययन शुल्क मिनाहा गर्ने

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ताप्लेजुङले दोभान बजारका अग्नि पीडित विद्यार्थीलाई अध्ययन शुल्कमा छुट दिने भएको छ।

भौतिक दूरी कायम गरेर पठनपाठन र शुल्क संकलन गर्न पाउनुपर्ने प्याब्सन ताप्लेजुङको माग

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) ताप्लेजुङले शिक्षा ऐन तथा नियमावलीले निर्दिष्ट गरेका शुल्कहरु संकलन गर्न पाउने व्यवस्थाका लागि स्थानीय सरकारको ध्यानाकृष्ट गरेको छ ।

हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीयले गरे लकडाउन तोडेर नारा जुलस

कैलालीको मध्यवर्ती क्षेत्र मसुरियामा लकडाउन तोड्दै स्थानीय सडक आन्दोलनमा उत्रिएका छन् । स्थानीय शिक्षक कृष्णप्रसाद भुसालका हत्यारा पत्ता लगाउन प्रहरी प्रशासनले आनाकानी गरिरहेको भन्दै उनीहरु सोमबार दिउँसोदेखि सडक आन्दोलनमा उत्रिएका हुन् ।

वर्णविन्यास अनुसार हिज्जे उच्चारण प्रतियोगिता

नेसनल प्याब्सन कास्कीले आयोजना गरेको ‘प्रथम अन्तरविद्यालयस्तरीय नेपाली भाषा ज्ञान प्रतियोगिता–२०७६’ को पछिल्लो समय नेपाली भाषाको भाषिक सीप सिकाइमा कठिनाइ उत्पन्न भएको यथार्थलाई मनन गरी उसले कार्यक्रम आयोजना गरेको थियो।

इनोभेटिभ सेमिफाइनलमा

इनोभेटिभ १०औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ।

एसियन र चैतन्यको जित

१०औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगिताअन्तर्गत मंगलबार सिनियर ब्वाइजतर्फ एसियन र चैतन्यले जित हात पारेका छन्।

सरकारीमा थपियाे विद्यार्थी चाप, निजी विद्यालयमा घट्दै

त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माविमा पुग्दा आफ्ना नानीहरुलाई निजी विद्यालयबाट छुटाएर भर्ना गराउन आउनेहरुको उल्लेख्य भीड देखियो।

माग सम्बाेधन नभए विद्यालय बन्द गर्छाै : प्याब्सन

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्यावसन) ले आफुहरुका माग पुरा नभए सधैका लागि विद्यालय बन्द गर्ने चेतावनी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्