९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

निजी विद्यालयको चर्को शुल्काका विरुद्ध प्याब्सन/एन-प्याब्सन कार्यालयमा ताला

निजी विद्यालयको चर्को शुल्कवृद्धि फिर्ता गर्नुपर्ने माग राख्दै आन्दोलनरत प्रमुख चार विद्यार्थी संगठनहरूले वुधबार देशभरका प्याब्सन र एन प्याब्सनका कार्यालयहरुमा तालाबन्दी गरेका छन्।

प्याब्सन र एन प्याब्सन कार्यालयमा तालाबन्दी

चर्को शुल्क वृद्धिविरुद्ध आन्दोलनमा रहेको संयुक्त विद्यार्थी संगठनले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) तथा राष्ट्रिय निजी तथा आवसीय विद्यालय एशोसियसन (एन प्याब्सन)को केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ।

प्याब्सन र एनप्याब्सन कार्यालयमा ताला

अभिभावकसँग चर्को शुल्क लिएको जनाउँदै संयुक्त विद्यार्थी सङ्गठनले आज देशभरका निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) र नेपाल निजी तथा आवासीय विद्यालय सङ्गठन (एनप्याब्सन)को कार्यालयमा तालाबन्दी गरेका छन्।

प्याब्सन अध्यक्षमा सम्बाहाम्फे निर्वाचित

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालको तेह्रौँ राष्ट्रिय महाधिवेशनले विजय सम्बाहाम्फेको अध्यक्षतामा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्