हरिवनको दमकल संचालनका लागि बढ्दै छन् साझेदार
सर्लाहीको हरिवन नगरपालिकाले किनेको दमकल संचालन गर्न साझेदार पालिकाहरु बढ्दै गएको देखिएको छ।
सर्लाहीको हरिवन नगरपालिकाले किनेको दमकल संचालन गर्न साझेदार पालिकाहरु बढ्दै गएको देखिएको छ।
खोटाङकी एक महिला वडा सदस्यको निधन भएको छ। जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका २ डाँडागाउँकी वडा सदस्य ३९ वर्षीया पदमकुमारी नेपालीको बिहीबार विहान निधन भएको हो।
आइतबार राति दमक नगरपालिका–१० आमवाडीका १४ वर्षीय दियुश श्रेष्ठको मोरङ र झापाको सिमाना स्थित मावा खोलामा छठ मेला हेर्नेक्रममा छुरा प्रहार गरी हत्या गरिएको थियो। पक्राउ परेका पाँच जना १८ वर्षमुनिका किशोर छन्
विराटनगरमै भएको मिल्स भेट्रानको फाइनलमा पराजय भोगेको विराटनगरको मर्निङ भेट्रान क्लबले हारको बदला लिने दाउका साथ मैदान आए पनि पुनः दमकसँग पराजित हुनु परेको छ।
मध्यान्तरअघि गोल रहित खेलको दुवै टोली मध्यान्तरपछि खेलको लय परिवर्तन गर्दा दुवै टोली गोल गर्न सफल भए। खेलको अन्तिम ३० सेकेण्ड बाँकी छँदा दमक २–१ गोलको स्थितिमा रहेको थियो। आफूलाई ३० सेकेण्ड समाल्न नसक्दा २–२ गोलको स्थितिमा रह्यो। निकै संघर्षका साथ टाइब्रेकरमा ४–३ गोलमा पराजित गर्दै दमकले उपाधि जितेको हो।
आगलागीका घटना भए दमकलको पानी भर्ने स्टेशनसमेत नहुँदा आफ्नै कार्यालयमा धाउनुपर्ने बाध्यता रहेको नेपालगञ्ज उपमहानगरपालिकाका दमकल शाखाका प्रमुख झोइनबहादुर खड्काले जानकारी दिए।
काठमाडौं महानगरले तीन वटा दमकल ल्याएको छ। महानगरका मेयर बालेन साहका अनुसार तीन वटा दमकल खरिद गरिएको हो।
बितेका पाँच वर्ष बुढीनन्दा नगरपालिका अस्तव्यस्त बन्यो। पालिकाको केन्द्र कोल्टीमा न पानी न बिजुली। कोल्टी बासीले हैरानी व्यहोर्न बाध्य भए। पानी खच्चडमा बोकेर खाने कष्ट सहे, उज्यालोका लागि क्यान्डील खरिदमै ठूलो पैसा गुमाए।
उमेरमा बैँस सकिएर प्रौढमा प्रवेश गरेकी महिला आफ्ना सन्तानलाई अलपत्र छाडी दोस्रोसँग घर बसाउन हिँडेको कथाझैँ आफैँद्वारा सिर्जित अजेन्डालाई गन्तव्यमा पुर्याउनुको साटो बीचैमा छाडेर हिँड्नु कुन हदको सैद्धान्तिक विचलन हो?
केही दिनअघि मात्रै तनहुँको सदरमुकाम दमौलीमा आगलागी भयो। छिमेकी नगरपालिका शुक्लागण्डकीमा बारुण यन्त्र (दमकल) नै थिएन। आगो नियन्त्रण गर्न दुई वटा दमकल पोखरादेखि पुग्यो। पोखरादेखि ४९ किलोमिटरको दुरीको दमौलीमा पुग्दा आगोले धेरै लपेटिसकेको थियो। सबैको प्रयासले आगो नियन्त्रणमा आयो। छिमेकी नगरपालिकामा दमकल भईदिएको भए भौतिक क्षति कम हुने थियो।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय (तेस्रो लिङ्गी) का अगुवा अधिकारकर्मीहरूले आफ्नो समुदायमाथि हुने सबैखाले विभेद अन्त्य गरी सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार सुनिश्चितताका लागि सरकारको ध्यानकर्षण गराएका छन्।
मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ चिसापानी–४ का २३ वर्षीय अनिल विक, चितवन राप्ती–४ का १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला–३ का १९ वर्षीय अनिल लामगादे रहेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकलाई स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन विकासका दृष्टिले मुलुककै नमूना बनाउन लोभलाग्दा नीति तथा योजना अघि सारिएको छ ।
सदरमुकामनजिकै फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट सिद्धिथुम्का–जितपुर–फुलुंगी–महमाई हुँदै मार्चेबुङसम्म ५५ किलोमिटरको सडक निर्माण सुरु भएको हो। स्थानीयका अनुसार मार्चेबुङबाट दमक बजार पुग्न ६ किलोमिटर छ। यो सडकले सुकिलुम्बा विमानस्थलबाट ६१ किलोमिटरमा दमक बजार छुने भएपछि स्थानीयसमेत हर्षित छन्।
दुई दिनअघि सुनसरी इनरुवा नगरपालिकाको दमकल बिग्रिएकाले गर्दा स्थानीय ठाउँमा भएको आगलागी नियन्त्रण बाहिर गएको जनाउँदै दमकल मर्मत गर्न महिलाहरुले भिक्षादान माग गर्न थालेका छन् ।