अमेरिकालाई रोक्दै क्यानाडा फाइनलमा
७४औं मिनेटमा जेसीले गोल गरेकी थिइन् र त्यो गोलले नै क्यानाडाले सन् २००१ पछि छिमेकी राष्ट्र अमेरिकामाथि जित रच्यो। क्यानाडाले अमेरिकाको ३६ खेलसम्म अपराजित यात्रामा पनि पूर्णविराम लगाइदिएको छ।
७४औं मिनेटमा जेसीले गोल गरेकी थिइन् र त्यो गोलले नै क्यानाडाले सन् २००१ पछि छिमेकी राष्ट्र अमेरिकामाथि जित रच्यो। क्यानाडाले अमेरिकाको ३६ खेलसम्म अपराजित यात्रामा पनि पूर्णविराम लगाइदिएको छ।
‘मेरो सफलताको सम्बन्ध माइकल फिलिप्स र मार्क स्प्रिट्जको कीर्तिमानसँग छैन। म उनीहरूको कीर्तिमानका कारण चरम दबाबमा थिएँ। म यहाँ कसैको कीर्तिमान तोड्नभन्दा पनि आफ्नो उत्कृष्ट प्रदर्शन गर्न आएको थिएँ। त्यसमा म सफल भएँ।’
विदेशी खेलाडीलाई पराजित गर्दै अघिल्लो चरण प्रवेश गर्ने मौका गुमाएका निसिकोरीले खेलमा फर्कन निकै प्रयास गरेका थिए। तर उनको प्रयास विश्व नम्बर एकका अगाडि सफल हुन सकेन। निसिकोरीले आफू राम्रो खेल्दाखेल्दै पनि अनुभवी खेलाडीसँग पराजित हुन पुगेको प्रतिक्रिया दिए।
‘ओलम्पिक भिलेजमा कोभिड १९ संक्रमित नभेटिएका होइनन् तर उनीहरूबाट जापानका अन्य सर्वसाधारणमा कोभिड १९ संक्रमण फैलिएको छैन।’
जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्।
जापानमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालको प्रतिनिधित्व गर्दै स्वीमङमा प्रतिस्पर्धा गरेका एलेक्स गडेगार्ड साहले १०० मिटर फ्रि-स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका छन्।
पहिलो स्थान हात पार्ने क्रममा नेसाहियाले ब्राजिलकी रेयसा लिइल र जापानकी फुना नाकायामालाई पछि पारिन्। १३ वर्ष र २ सय ३ दिनकी रेयसा लिइलले भने ओलम्पिक इतिहासमा सबै स्वर्ण जित्ने कान्छी खेलाडी बन्ने अवसर गुमाइन् ।
‘खेलकुदले नै मलाई खराब स्थितिबाट निकाल्न मद्दत गरेको छ। प्रशिक्षण र खेलले मेरो जीवनमा निकै सकारात्मक परिवर्तन ल्याएको छ। देशभित्र नयाँ सूर्याेदयको पर्खाइमा छु।’
मेडिना सन् २०१४ मा विश्व सर्फर च्याम्पियन बनेका थिए। त्यसपछि भने उनी केही दिन चर्चामा आएका थिए। त्यसयता मेडिनासहित इटालो फेरिएरा र एड्रियानो डी सौजा विश्व च्याम्पियन बनेका छन्।
जारी प्रतियोगितामा ब्रिटेनको यो तेस्रो स्वर्ण पदक हो। मेमा भएको कार दुर्घटनामा थोमसको कलरबोन भाँच्चिएको थियो। तर चोटमुक्त हुँदै मैदान फर्किएको दुई महिनापछि नै २१ वर्षे थोमसले उत्कृष्ट प्रदर्शनका साथ माउन्टेन बाइकतर्फ स्वर्ण जितेका हुन्।
मुआथाईले ओलम्पिकमा प्रवेश पाएको छ । टोकियो ओलम्पिकमा मुआथाईलाई ओलम्पिकमा समावेश गराउने निर्णय गरिएको छ । निर्णयले मुआथाईका खेलाडी ओलम्पिक यात्राको सम्भावित ढोका खुलेको छ ।
जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएका छन्।
महामारीका कारण एक वर्ष ढिला गरी सुरु ओलम्पिकमा कुल दुई सय पाँच राष्ट्रका ११ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने भए पनि मार्च पास्टमा सीमित खेलाडी र पदाधिकारी राखिएको थियो।
रियो ओलम्पिक २०१६ सम्पन्न भएको ५ वर्ष बितिसेकेको छ। यसबीचमा धेरै परिवर्तन भइसकेको छ।
जापानी नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै खेलाडीलाई पनि ओलम्पिक भिलेजबाट बाहिर निस्कन पूर्ण रूपमा बन्देज छ।