सरकारले तीन बुँदे भाँड्न खोजेको छ : विप्लव
सरकारले सहमति भाँड्न खोजेर मुलुकमा अशान्ति निम्त्याउन चाहेको भन्दै तत्काल सहमति कार्यान्वयनका लागि चेतावनीसमेत दिए।
सरकारले सहमति भाँड्न खोजेर मुलुकमा अशान्ति निम्त्याउन चाहेको भन्दै तत्काल सहमति कार्यान्वयनका लागि चेतावनीसमेत दिए।
विप्लवले एमसिसी आए अमेरिकी सेना र साम्राज्वाद नेपाल आइपुग्ने दाबी गरे। त्यसैले यसका विरुद्ध आफू र आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी उभिएको उनले प्रष्ट पारे।
नेकपा विप्लव पार्टीका केन्द्रीय सदस्य ओम प्रकाश पुन शुक्रवार रिहा भएका छन् । रिहालगत्तै जिल्ला अदालतको परिसरमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै पुनले बैज्ञानिक समाजवाद तर्फ अघि बढ्ने नयाँ कोर्समा देश प्रवेश गरेको बताएका छन् । अहिलेको व्यवस्था नै ठिक कि बैज्ञानिक समाजवादमा जाने भन्ने बिषयमा जनमत संग्रहमा जाने सम्मको छलफल सरकार सँग भएको उनले बताएका छन् ।