२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

उपत्यकामा बन्दको असर न्युन, ७० जना पक्राउ

संघीय गठबन्धनले आह्वान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा नगन्य मात्र देखिएको छ। अधिकांश विद्यालय खुलेका छन् भने सडकमा सवारी साधन पनि चलेका छन्।

काबुलको एक अस्पतालमा बन्दुकधारीको आक्रमण, ३० को मृत्यु

काबुलको एक सैनिक अस्पतालमा डाक्टरको पोशाकमा आएका आइएस आक्रमणकारीहरुले उक्त अस्पतालमा आक्रमण गर्दा ३० जनाको  मृत्यु  भएको बिबिसीले जनाएको छ।

बन्दले जनजीवन ठप्प

सप्तरी घटनाको विरोधमा बुधबार दोस्रो दिन पनि मध्यपूर्वी तराई–मधेसका जिल्लाको जनजीवन ठप्प  भयो। मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा र महोत्तरी जिल्ला दुई दिनदेखि ठप्प छन्। बन्दको प्रभाव फैलाउन मोर्चा कार्यकर्ताले बिहानैदेखि प्रदर्शन गरिरहेका छन्।

प्रदेश–२ का आठै जिल्लामा बन्दकाे प्रभाव, केही ठाउँमा तोडफोड, वीरगन्जमा झडप

सप्तरी घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेका दुई दिने तराई बन्दको दोस्रो दिन आज पनि तराईको जनजीवन प्रभावित भएको छ।

वीरगन्जमा बन्दकर्ता र तरकारी ब्यवसायीबीच झडप

मधेशी मोर्चाको अह्वानमा गरिएको २ दिने तराईमधेश बन्दको दोस्रो दिन बुधवार बन्दकर्ता मोर्चाका कार्यकर्ता र तरकारी व्यवसायीबीच वीरगन्जको मीना बजारमा झडप भएको छ।

सप्तरी घटनाविरुद्ध घोषित मधेश बन्दले जनकपुरको जनजीवन प्रभावित

सप्तरी घटनाविरुद्ध बुधबार दोस्रो दिन पनि धनुषा, महोत्तरी, सिरहा, सर्लाहीलगायत मधेशका जिल्लाहरु पूर्ण रुपले बन्द छ। बन्दको प्रभाव फैलाउन मोर्चा कार्यकर्ताले बिहानैदेखि प्रदर्शन गरिरहेका छन्।

विधिविहीन बन्दै कांग्रेस

‘पार्टी विधान अक्षरसः कार्यान्वयन गर्दै नेता, कार्यकर्ता, शुभेच्छुकको ऊर्जा एवं क्षमतालाई सुदृढ र गतिशील पार्टी निर्माणमा लगाउनु छ’, नेपाली कांग्रेस सभापतिमा भोट माग्दै शेरबहादुर देउवाले ठिक एक वर्षअघि भनेका थिए। तर, उनले पार्टी कमान्ड सम्हालेको एक वर्षमा कांग्रेस विधि र विधानअनुसार नचली विधिविहीन पार्टी बन्न पुगेको छ।

वीरगन्जमा बन्दको प्रभावः यातायात ठप्प, यात्रुलार्इ समस्या

सप्तरीमा प्रहरीको गोली लागी आफ्ना कार्यकर्ताको मृत्यु भएको विरोधमा मधेशी मोर्चाले आह्वान गरेको २ दिने तराई बन्दले मंगलबार पर्साको जनजीवन कष्टकर बनेको छ। बजार, शैक्षिक तथा वित्तीयय संस्थाहरु, ब्यापारीक प्रतिष्ठान र कलकारखानासँगै लामो तथा छोटो दूरीका यातायात ठप्प रहे।

बन्दका कारण सर्लाहीको जनजीवन प्रभावित

मधेसी मोर्चाले आव्हान गरेको बन्दकाका कारण सर्लाहीको जनजीवन प्रभावित भएको छ। सदरमुकाम मलंगवा पूर्णरुपले ठप्प भएको छ । मलंगवाबाट छुट्ने सानो तथा लामो दुरीका यतायातका साधन सञ्चालन हुन सकेको छैनन्।

बौद्धमा अन्तर्राष्ट्रियस्तरको दमकल सेन्टर बन्दै

जुद्ध वारुणयन्त्र काठमाडौंले बौद्ध रामहिटीमा अन्तर्राष्ट्रियस्तरको दमकल सेन्टर विस्तार गर्ने भएको छ । इटालीको बोल्ज्यानो बोजेन प्राभिन्स स्वायत्त प्रदेशको आर्थिक सहयोगमा अन्तर्राष्ट्रियस्तरको दमकल सेन्टर बन्न लागेको हो ।

प्रभावहीन बन्दै सतर्कता केन्द्र, चिठीकै भरमा रिपोर्ट

सार्वजनिक निकायमा हुने भ्रष्टाचार निवारण र नियन्त्रणका लागि काम गर्ने राष्ट्रिय सतर्कता केन्द्र पछिल्लो समय प्रभावहीन बन्दै गएको छ। केन्द्रमा परेका उजुरीमाथि गरिने अनुगमन तथा अनुसन्धान फितलो हुँदा काम प्रभावकारी बन्न नसकेको पछिल्लो तथ्यांकले देखाउँछ।

लोकप्रिय बन्दै म्हेन्दोमाया दोरा

'लाप्साङ कार्पो (गणेश हिमाल) को सिमाना छिचोलेर म्हेन्दोमाया देशविदेश पुग्दा धेरै खुसी छु किनकि यो हाम्रो गौरवपूर्ण सम्पदा हो', बुधबार साँझ टुँडिखेलको ग्याल्बो ल्होसार कार्यक्रममा म्हेन्दोमाया दोरा गाएर स्टेजबाट झरेपछि धादिङका कलाकार रोशन फ्युबाले भने।

अराजक बन्दै विद्यार्थी

क्याम्पस विद्यार्थीकै लागि हो। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीको पठनपाठन थप व्यवस्थित बनाउन गठन गरिएको हो। विद्यार्थी क्याम्पसमा सक्रिय हुनु पठनपाठन लिकबाट बाहिर जान नदिनकै लागि हो।

मधेसवादीको बन्दका बीच काँग्रेसको चुनावी सभा

सरकारले आगामी वर्षको वैशाख ३१ गते स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरी सकेको  छ। निर्वाचनको मिति घोषणा गरेलगतै असन्तुष्ट मधेसवादी दलले बुधबार बन्दको आह्वान गर्दा तराई–मधेसका जिल्ला ठप्प भए ।

माेर्चाकाे बन्दले बुधबार मधेशका जिल्लाकाे जनजीवन प्रभावित

संविधान संशोधन नगरी सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको विरोधमा मधेशी मोर्चाले बुधबार आह्वान गरेको एक दिने मधेश बन्दले तराईका केही ठाउँको जनजीवन प्रभावित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्