२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

नयाँ बसपार्क अन्तर्राष्ट्रियस्तरको बन्दै

राजधानीको गोंगबुस्थित नयाँ बसपार्कको मुहार फेरिने भएको छ। अस्तव्यस्त, फोहोर र असुरक्षित मानिने देशकै ठूलो यो बसपार्कलाई व्यवस्थित मात्रै होइन, अत्याधुनिक र सुविधासम्पन्न बनाउन लागिएको हो।

'प्रधानमन्त्री शक्तिकेन्द्रको बन्दी बन्नुभएको छ'

आफ्ना कुरा स्पष्टसँग राख्न सक्ने नेताको छवि बनाएका छन् एमाले उपाध्यक्ष भीम रावलले। यतिखेर मुलुकको संविधानअनुरूप आगामी माघ ७ गतेसम्म स्थानीय, प्रान्तीय तथा संघीय संसद्को निर्वाचन गरिसक्नुपर्छ। तर, सरकार तथा वर्तमान समग्र राजनीतिक असहमितका कारण घोषित मितिमा निर्वाचन हुन कठिन छ।

एनजिओप्रति कठोर बन्दै सरकार

'द साउथ एसिया ट्रस्ट' कार्यकारी समितिले भदौ ६ मा नेपाल सरकारको असहयोग देखाउँदै 'क्रस–बोर्डर' पत्रकारिता गर्दै आएको 'हिमाल साउथ एसिया' पत्रिका प्रकाशन स्थगन गर्‍यो।

बन्दुकसहित एक पक्राउ

प्रहरीले भरुवा बन्दुकसहति एक जनालाई पक्राउ गरेको छ। शुक्ला गण्डकी नगरपालिका–१६ सिम्ले बस्ने ५३ वर्षीय चेतबहादुर भुजेललाई शिशाको छर्रा लोड गरेको भरुवा बन्दुकसहित प्रहरीले शुक्रबार पक्राउ गरेको जनाएको छ।

पशुपति विकास बृहत् गुरुयोजना बन्दै

पशुपति क्षेत्रको विकास बृहत् गुरुयोजना निर्माण सुरु भएको छ। गुरुयोजना निर्माणका लागि गरिने कार्यशाला शृंखलाको बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गरे।

नेपाली तस्करको ट्रान्जिट बन्दै दक्षिणपूर्वी एसिया

अमेरिका, क्यानडा, अस्ट्रेलिया, युरोपलगायत विकसित राष्ट्र पुर्‍याइदिने प्रलोभनमा पारी मानवतस्कर गिरोहले मोटो रकम असुल्दै नेपालीलाई दक्षिणपूर्वी एसियाली राष्ट्र पुर्‍याएर अलपत्र छाड्ने गरेको भेटिएको छ।

नाकाबन्दीदेखि सीमापारी अड्किएका 'चिठ्ठीपत्र' बल्ल नेपाल भित्रिए

भारतले नेपालमाथि पछिल्लो पटक गरेको नाकाबन्दीदेखि सीमापारी रक्सोलमा थन्किएको विभिन्न कागजात तथा चिठ्ठीपत्र (डाँक/पार्सल) झण्डै डेढ वर्षपछि नेपाल भित्रिएको छ।

मधेसकी रानी बन्दै केकी

अभिनेत्री केकी अधिकारी र अभिनेता नाजिर हुसेन समयले भ्याएसम्म एकअर्काको फिल्म हेर्ने गर्छन्। केकीले पछिल्लोपटक नाजिर अभिनीत फिल्म 'वीरविक्रम' हेर्दा नाजिरले 'श्री ५ अम्बरे' र 'फन्को' हेरे।

संगठित अपराध बन्दै विद्युत् ठगी

पछिल्लो १२ वर्षदेखि उपभोक्तासँग मिलेर मिटर उल्टो घुमाई राज्यको अर्बौं राजस्व डुबाउने र लोडसेडिङ बढाउन मद्दत पुर्‍याउने घटनाका आरोपीलाई संगठित अपराध निवारण ऐनअन्तर्गत मुद्दा चलाइने भएको छ।

सेनामा उच्च तहको दरबन्दी घटाउन सुझाव

विज्ञहरूले नेपाली सेनामा माथिल्ला पदका दरबन्दी घटाउने र तल्लो तहमा दरबन्दी बढाउने गरी  पुनःसंरचना गर्न  रक्षा मन्त्रालयलाई सुझाव दिएका छन्।

गुटबन्दीबीच पर्सा काँग्रेसको जिल्ला अधिवेशन

पार्टीको माहाधिवेशन सकिएको ११ महिनापछि बिहीबार नेपाली काँग्रेसको पर्सामा १३ औं जिल्ला अधिवेश हुँदैछ । माहाधिवेशन पहिले नै करिब एक बर्ष अगाडी २०७२ माघ २५ भित्र गर्नुपर्ने जिल्ला अधिवेशन आन्तरिक गुटबन्दीले ढिलो गरी हुन लागेको हो।

साँखु बन्दले हजारौं यात्रु मर्कामा

शङ्करापुर नगरपालिकालाई कायम राख्न माग गर्दै बुधबार बिहान ५ देखि १० बजेसम्म गरिएको साँखु बन्दका कारण यात्रु मर्कामा परेका छन्।

अवसरले आत्मनिर्भर बन्दै सडक बालबालिका

धादिङकी सिर्जना दुलाल (नाम परिवर्तन) ले ११ वर्षमा आमा गुमाइन्। बाबुले दोस्रो बिहे गरे। सौतेनी आमाको हेलाका कारण उनी १२ वर्षको उमेरमा भागेर काठमाडौं आइन्।

पोखरा, धरान, भैरहवासहित दस सहरको एकीकृत रोडम्याप बन्दै

सरकारले बजेटमा घोषणा गरे अनुरुप उपत्यका बाहिरका १० वटा सहरलाई व्यवस्थित र आधुनिक बनाउने रोडम्याप बनाउन सुरु गरेको छ। एकीकृत र व्यवस्थित सहरीकरणको विश्वव्यापी मान्यता अनुसार सहरी विकास मन्त्रालयले त्यस्तो रोडम्याप तयार पार्न लागेको जनाकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्