२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

शङ्खरापुरलाई कागेश्वरी नगरपालिकामा गाभेको भन्दै तालाबन्दी

स्थानीय तह पुनः संरचना आयोगले सरकारलाई पेस गरेको प्रतिवेदनमा शङ्खरापुर नगरपालिकालाई कागेश्वरी मनोहरा नगरपालिकामा गाभेको भन्दै नगरवासीले नगरपालिका र वडा कार्यालयमा तालाबन्दी गरेका छन्।

बन्दूक सोझ्याएर चुनाबमा गराए स्थिति भयावह : ठाकुर

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेता महन्थ ठाकुरले संसदमा टेबुल भएको संविधान संशोधन प्रस्ताव पारित नभएसम्म मुलुकमा कुनैपनि चुनाव हुन नसक्ने दाबी गरेका छन्।

३३ किलो सुन प्रकरण थप रहस्यमय बन्दै, एसएसपी श्याम खत्री पक्राउ

केन्द्रिय अनुसन्धान व्यूरोको टोलीले एसएसपी श्याम खात्रीलाई पक्राउ गरेको छ। अबैध साडे ३३ किलो सुन प्रकरणमा आरोपी देखिए पछि उनलाई ब्युरोले अन्सन्धानको लागि पक्राउ गरेको हो।

भर्ना बन्द गरेको भन्दै नेविसंघद्वारा क्याम्पसमा तालाबन्दी

पूर्वजानकारी बिनै बिद्यार्थी भर्ना बन्द गरिएको बिरोधमा नेपाल बिद्यार्थीसंघले घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ। नेविसंघले आज क्याम्पस प्रमुखको कार्यकक्ष, लेखा शाखा र परीक्षा शाखामा तालाबन्दी गरेको हो।

तालाबन्दीपछि केयु गेटमा नै पढाई

काठमाडौं विश्वविद्यालय (केयु)मा १३ दिनदेखि तालाबन्दी भएपछि विद्यार्थीले दबाब दिन विश्वविद्यालयको मूलद्वारामा बसेर नै पढाइ गरेका छन्।

ओलीले जब नाकाबन्दी सम्झिए (भिडियो)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारले ‘भारतलक्ड’ मुलुकलाई ‘ल्यान्ड लिक्ड’ बनाएको बताएका छन्। ‘नेपाल एउटा देश विशेषबाट लक्ड भनिरहेको अवस्थामा ल्यान्ड लक्ड सुरु भयो’, उनले भारतलाई संकेत गर्दै भने, ‘भारत मात्र होइन बंगला पोर्ट र चीनसम्म पुग्ने व्यवस्थाले नेपाल ऐतिहासिक चरणमा प्रवेश गरेको छ।’

कोकिनको 'ट्रान्जिट' बन्दै नेपाल

गत मंसिर १४ नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले एक किलो पाँच सय ग्राम लागूऔषध कोकिनसहित मलेसियाका एलिस जोसेफ र मेगेनथिरन रझालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गर्‍यो। ब्राजिलबाट दुबई हुँदै काठमाडौं आएकी एलिक र कोकिन 'रिसिभ' गर्न आएका रझालाई प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरेको थियो।

प्रविधिमैत्री बन्दै दल, माओवादी केन्द्र पछाडि

सूचना प्रविधि विस्तारसँगै राजनीतिक दलहरूले पनि आफूलाई प्रविधिमैत्री बनाउन थालेका छन्। दलहरूले विशेषतः इन्टरनेट प्रविधि उपयोग गर्दै पार्टी सञ्जाल विस्तार गर्न लागेका हुन्। दलहरूले आफ्नो आधिकारिक वेबसाइट र सामाजिक सञ्जाललाई नियमित अपडेट गर्न थालेका छन्।

वागमती किनारमा बन्दैछ– 'राष्ट्रिय झन्डा उद्यान'

जोरपाटीस्थित वागमती नदीको किनारमा सबैभन्दा ठूलो राष्ट्रिय झन्डा उद्यान निर्माण गरिने भएको छ। गोकर्णेश्वर नगरपालिका–१३ सुगम नगरस्थित वाग्मती किनारमा गत पुस २७ गते पृथ्वीजयन्तीका अवसरमा उद्यान निर्माण अभियान सुरु गरिएको हो। उद्यानमा २० फिट अग्लाे राष्ट्रिय झन्डा राखिने छ । सो उद्यान निर्माणको जिम्मेवारी स्थानीय टाइमलाइन विद्यालयले लिएको छ।

यसरी बन्दैछ मेची–काली रेलमार्ग, ११ हजार रुख काट्न स्वीकृति माग (फाेटाे फिचर)

रेल विभागले ११ हजार १ सय २३ ओटा रुख काट्न वन तथा भू–संरक्षण मन्त्रालयसँग स्वीकृति माग गरेको छ। मेची महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि सागरनाथ वन विकास परियोजनाअन्तर्गतका वनमा पर्ने उक्त रुखहरु काट्न मन्त्रालयसँग स्वीकृति मागेको हो।

कलमबन्दी

नेपाली साहित्यमा कलमबन्दीको सिकार बनेका थुप्रै लेखक छन् । लेख्न छाड्नेका नाममात्रै खोज्ने हो भने पनि त्यसको सूची निकै लामो बन्न जान्छ । कतिपय लेखकले उमेरगत तथा स्वास्थ्यका कारण लेख्न छाडेका छन् भने कतिपयले साहित्यलाई अनुत्पादक मान्दै कलमबन्द गरेका छन् । साहित्यले कसैलाई पनि रातारात चर्चामा ल्याउँदैन । यसमा निरन्तरताको खाँचो पर्छ । मेहनत, अध्ययन–अनुसन्धान, अभ्यास साहित्यमा आवश्यक पर्छ ।

५ स्वास्थ्य क्लिनिकमा सिलबन्दी

स्वास्थ्य मन्त्रालयले काठमाडौँ र ललितपुर जिल्लामा सञ्चालित पाँच स्वास्थ्य क्लिनिकमा सिलबन्दी गरेको छ । मन्त्रालयको नेतृत्वमा गएको अनुगमन टोलीले सरकारको स्वास्थ्य संस्था स्थापना सञ्चालन स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० अनुसार दर्ता प्रक्रिया पूरा नगरेको पाइएपछि ती क्लिनिकमा सिलबन्दी गरिएको चिकित्सा सेवा महाशाखाका निर्देशक डा. भोलाराम श्रेष्ठले जानकारी दिए ।

दलीय अखडा बन्दै विद्यालय

दाङ रामपुरस्थित गंगा उच्च माविले विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियालाई लक्षित गर्दै १ पुसमा सात सय ५९ अभिभावकको नामावली प्रकाशन गर्‍यो। उक्त संख्याप्रति असन्तुष्टि जनाउँदै पुस ११ गते विद्यालयमा एउटा पत्र पुग्यो।

डाक्टरलाई बाहिर काम गर्न बन्देज

चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालमा कार्यरत चिकित्सकलाई अस्पतालबाहिर सेवा दिन रोक लगाइने भएको छ। यो अस्पताल मुलुककै ठूलो क्यान्सर अस्पताल हो। चिकित्सक अस्पताल समयमै निजी अस्पताल र क्लिनिकमा जाँदा सेवास्तर खस्किएको निष्कर्ष निकाल्दै सञ्चालक समितिले यस्तो निर्णय गरेको हो।

फराकिलो बन्दै लगनखेल–सातदोबाटो सडक

लगनखेल–सातदोबाटो जोड्ने मुख्य सडक विस्तार र व्यवस्थित बन्ने भएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले अहिले धमाधम सडक विस्तारको काम थालको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्