२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

सुनको मूल्यमा सामान्य वृद्धि

सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९१ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ७०० रुपैयाँले बढेको हो।

२ सयले घट्यो सुन

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ। चाँदी बिहीबार प्रतितोला एक हजार १ सय ९० मा कारोबार भएको थियो।

सुनचाँदीको मूल्य घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार तोकिएको छ।

सुनचाँदीका मूल्यमा सामान्य गिरावट

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० ले घटेर ९१ हजार ९ सय कायम भएको छ। पहेँलो सुन अघिल्लो दिन प्रतितोला ९२ हजारमा कारोबार भएको थियो।

४ सयले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रहने छ।

सुनको मूल्य घट्यो चाँदीको स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ। यसको मूल्य सोमबार प्रतितोला ९२ हजार तोकिएको थियो।

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैँया तोकिएको छ। सुन बुधबार प्रतितोला ९२ हजारमा कारोबार भएको थियो।

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँको सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ।

सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० ले बढेर ९२ हजार ४०० कायम भएको छ। छापावाल सुन आइतबार प्रतितोला ९२ हजार १००मा कारोबार भएको थियो।

तीन सयले बढ्यो सुन

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० ले बढेर ९१ हजार ७०० कायम भएको छ। छापावाल सुन बुधबार प्रतितोला ९१ हजार ४०० मा कारोबार भएको थियो।

४ सयले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार सय तोकिएको छ।

सुनको मूल्य घट्यो

महासङ्घका अनुसार चाँदीको मूल्य सोमबारको तुलनामा आज प्रतितोला रु पाँचले घटेको छ। सोमबार प्रतितोला एक हजार १६० मा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार १५५ तोकिएको छ।

एक हजारले घट्यो सुन

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा नै एक हजारले घटेको छ। तोलामा ८७ हजार ५ सय रुपैयाँमा बुधबार कारोवार भएको छापावाला सुन आजका लागि भने ८६ हजार ५ सय रुपैयाँ मूल्य निर्धारण भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्