३ पुस २०८१ बुधबार
image/svg+xml

मानव सेवा आश्रमलाई अभिभावकत्व प्रदान गर्दछौ :प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मानव सेवा आश्रमलाई सरकारले अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन। प्रम दाहालले मानव सेवा आश्रमले हेटौँडा–९ लामसुरेधापमा निर्माण गरेको भवन आज उद्घाटन गर्दै उनले आश्रमले गरिरहेको कामले सरकारलाई झक्झकाएको बताए।

छोरा बुहारीबाट अपहेलित भएका घटनाले रसाए सबैका आँखा

मानव सेवा आश्रमले नेपालगन्जमा ‘आमा सेमिनार’ गरेको छ। मानवता प्रवर्द्धन कार्यक्रमअन्तरगत आश्रमको नेपालगन्ज शाखाले बुधबार बेलुकी उक्त सेमिनार गरेको थियो।

रिलायन्स फाइनान्सको वार्षिकोत्सवमा संघसंस्थालाई सहयोग

रिलायन्स फाइनान्स १५ औं वर्षमा प्रवेश गरेको छ। संस्थाको वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवा आश्रम रानीवन काठमाडौंमा आश्रित वृद्धाहरूलाई वासिङ मेसिन हस्तान्तरण गरेको छ।

कोठा लिएर बसेको मानव सेवा आश्रमका लागि भवन

पाँच जनाको पहलमा २०७३ चैत २१ गते आठौँं शाखाको रूपमा स्थापना भएको मानव सेवा आश्रम बागलुङ शाखाको अहिले आफ्नै भवन निर्माणको अन्तिम चरणमा छ।

एभरेष्ट बैंकद्वारा मानव सेवा आश्रमलाई सहयोग

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले गोरखामा आयोजित कार्यक्रममा आश्रमका गण्डकी प्रदेश संयोजक मुना लामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे।

प्रदेश सरकारको १ करोडको लागतमा मानव सेवा आश्रमको भवन निर्माण हुँदै

मधेस प्रदेश सरकारको १ करोडको लागतमा मानव सेवा आश्रम वीरगञ्जको भवन निर्माण कार्य भइरहेको छ। वीरगन्ज महानगरपालिका–१५ लक्ष्मणवामा भइरहेको भवन निर्माण कार्यमा अहिले दुई तल्लेको छत ढलान भएको छ।

मानव सेवा आश्रमको भवन निर्माण गर्न नेपथ्य लाइभ कन्सर्ट

नेपालगन्जका समाजसेवी एवम् दानवीर जे।के। सिंहले बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ मा उपलब्ध गराएको १० कठ्ठा जमिनमा मानव सेवा आश्रमले भवन निर्माण प्रक्रिया सुरु गर्दैछ।

मानव सेवा आश्रममा एभरेस्ट एफएम कक्ष बन्ने

पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले पोखरा २० हेम्जास्थित मानव सेवा आश्रममा कोठा निर्माण गरिदिने भएको छ। एफएमको दोश्रो वार्षिकोत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा एभरेस्ट कक्ष निर्माण गर्ने घोषणा गरिएको हो।

मानव आश्रममा अमानवीय व्यवहार

सर्लाहीस्थित मानव सेवा आश्रममा रहेकी एक महिलामाथि निर्घात कुटपीट भएको छ। सर्लाहीकै रेखाकुमारी कार्कीलाई आश्रम सञ्चालकहरुले कुटपीट गरी परिवारको साथमा फिर्ता पठाएका छन्।

संरक्षण गृहमा आश्रितहरुलाई खोप

मानव सेवा आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकालाई बुधबारदेखि जोनसन एण्ड जोनसन खोप लगाउन सुरु गरिएको हो।

आश्रमलाई ४ करोडको जग्गा

मानव सेवा आश्रम विराटनगरलाई ६ कट्ठा जग्गा प्रदान गरिएको छ । विराटनगर महानगरपालिका–५ स्थित कोचाखालको जग्गा सडक सहयोगापेक्षी मानवको बसोबासका लागि भवन निर्माण गर्न आश्रमलाई प्रदान गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्