५ आश्विन २०८१ शनिबार
image/svg+xml

जसले स्वतन्त्र उम्मेदवारी दिएर जिते

कर्णालीका चार पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारले चुनाव जितेका छन्। स्वतन्त्र उम्मेदवारहरु विजयी भएसंगै जनताहरुमा आशा भरोसा बढेको देखिन्छ।

जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः५७ बजे जुम्लाको नरकोट केन्द्रविन्दू भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।

आगलागीबाट चार बालबालिकाको मृत्यु

आगलागीका कारण बेहोस भएका मानसिं र उनकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपाचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ।

अब हुम्ला कहिले गाडी पुग्ला?

गायक बुद्धवीर लामाले ५० को दशकमा गाएको यो गीत कर्णालीमा खुबै चर्चित थियो। उनले यो गीत सार्वजनिक गर्दासम्म दैलेखदेखि माथि सडक पुगेको थिएन्।

खेलकुद पूर्वाधार निर्माण र खेलाडी उत्पादनमा सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही

शनिबार जुम्ला सदरमुकाम खलंगामा जुम्ला–रारा अल्ट्राम्याराथन प्रतियोगीताको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले सुर्खेतमा प्रदेश स्तरीय रंगशाला निर्माण गरिहरहेको र जुम्लमा हाइअल्टिच्यूट ट्रेनिङ सेन्टर स्थापना गर्ने बताए। ‘

हुम्लासहित कर्णालीका जिल्लामा हवाई उडान ठप्प

हुम्लासहित कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा केही दिनयता हवाई उडान हुन सकिरहेको छैन्।

खेती लगाउन कालापहाडबाट फर्कंदै जुम्ली

रोजगारीका लागि भारत पसेका जुम्ली फर्कने क्रम सुरु भएको छ। नेपालगन्जको रुपैडिया नाका हुँदै नेपाल फर्कने जुम्लाबासीको दैनिक घुइँचो लाग्न थालेको छ। गाउँमा रोजगारी नमिलेपछि कामका लागि उनीहरू कालापहाड जाने गर्छन्।

गाउँपालिका केन्द्र विवाद समाधानका लागि वार्ता टोली गठन

कनकासुन्दरी गाउँपालिका ४ का वडाध्यक्ष रविलाल आचार्यको संयोजकत्वमा ६ सदस्यीय वार्ता टोली गठन गरिएको हो।

कनकासुन्दरीमा केन्द्र विवाद कायमै, आठौँ गाउँसभा स्थगित

जुम्लाको कनकासुन्दरी गाउँपालिकामा केन्द्र विवाद कायमै छ। अहिलेसम्म न केन्द्रको टुंगो लागेको छ, नत केन्द्रको लागि जग्गा नै पास हुन सकेको छ।

आर्थिक समृद्धिको यात्रामा हियाखोलाका महिला

जुम्ला तातोपानी गाउँपालिका ६ की तिलनदेवी कामी अहिले हातेहोजियारी सीप सिक्नमै व्यस्त छिन्। उनी बिहान बेलुकीको समयमा स्वीटर, हाइनेक देखि उनीको कपडा बुन्नमै अधिकांस समय बिताउँछिन्।

खेतियोग्य जमिनमा घरैघर

जुम्लाको लाइजीउँलोमा एक दशक अघिसम्म धान, जौँ र समय अनुसारको अन्नवाली लहलाउँथ्यो। अन्नवालीले यो जीउलो निकै हरियाली हुन्थ्यो।

खुम्चिँदो खच्चड व्यवसाय

कर्णाली राजमार्ग सञ्चालन आउनु अघि जुम्लामा खच्चड व्यवसाय नै ढुवानीको एक मात्र माध्यम थियो। खच्चडलाई कतै हिमाली ट्रक त कतै कच्चीसडकको ट्याक्टर भनिन्थ्यो।

जुम्लामा वैज्ञानिक बिनाका अनुसन्धान केन्द्र

बागवानी जन्यवालीहरुमा अध्ययन अनुसन्धान गर्ने र गुणस्तरीय कलमी बेर्ना, तरकारीहरुको बीउ उत्पादन गरेर किसानलाई सिफारीस गर्ने उद्देश्यले २०२४ सालमा बागवानी अनुसन्धान केन्द्र जुम्लाको राजीकोटमा स्थापना भयो।

विकासप्रेमी प्रेमबहादुर

उनले पालिकाले तोकेको समयभित्र सबै विकास योजनाको सम्झौता गराउन सफल भए। निरन्तर खटिएर पक्ष विपक्ष नभनेर उनी रातदिन खटिए।

जुम्लाका ६० हजार नागरिकले कोभिडविरुद्धको खोप लगाए

कुल जनसंख्याको ५६ प्रतिशत अर्थात ४५ हजार ४८८ नागरिकले पूर्ण खोप लगाइसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्