२४ वैशाख २०८१ सोमबार
image/svg+xml

टुंगिएन गौतमको मुद्दा

नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमको ‘संसद् सदस्य अयोग्यतासम्बन्धी मुद्दा’ शुक्रबार पनि नटुगिँदा मन्त्री बन्ने यात्रामा बाधा पुुगेको छ।

टुंगिएन नेकपा उपाध्यक्ष गौतमको मुद्दा

नेकपाका उपाध्यक्ष वामदेव गौतमको ‘संसद् सदस्य अयोग्यसम्बन्धी मुद्दा’ बुधबार टुंगिन नसक्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ।

खान अयोग्य भन्दै राहत चामल फिर्ता

वडा कार्यालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेतबाट ल्याएर वितरण गरेको चालम म्याद सकिएको (खान अयोग्य) भन्दै स्थानीयले फिर्ता गरेका छन्। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मनकामना मनिकापुर टोलका स्थानीयले उक्त चामल फिर्ता गरेका हुन्।

अयोग्यलाई ठेक्का दिँदा अलपत्र

प्राधिकरणले सम्झौता रद्द गरे पनि स्मार्टले राखेको कार्यसम्पादन ग्यारेन्टीबापतको रकम जफत गरेको छैन। यसबाट प्राधिकरणका अधिकारीको स्मार्टसँग मिलेमतो भएको आशंका जन्मेको छ।

‘अयोग्य’लाई आयोगको उपाध्यक्षमा सिफारिस

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्तिका लागि कानुनले तोकेको योग्यता नै नपुगेका व्यक्तिहरु सिफारिसमा परेको तथ्य सार्वजनिक भएपछि सिफारिस समितिको निर्णय विवादमा तानिएको छ।

अयोग्य छनाेट गर्न चलखेल

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विशेषज्ञ समितिको मूल्यांङ्कनबाट अयोग्य ठहरिएका स्वास्थ्य संस्थालाई मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको काम दिन चलखेल गर्न थालेको छ।

१४ विद्यार्थी एसइई दिन अयोग्य

जिल्लाका १४ विद्यार्थीले एसइई दिन नपाउने भएका छन् । रेगुलरतर्फ वर्षभरि विद्यालयमा ७५ प्रतिशतभन्दा कम उपस्थिति भएको तथ्यांकका आधारमा अयोग्य ठहरिएका छात्रछात्रा एसइई दिन नपाउने भएका हुन्।

पाकिस्तानमा प्रधानमन्त्रीपछि विदेश मन्त्रीलाई अयोग्य घोषणा

पाकिस्तानी अदालतले बिहीबार एक फैसलामार्फत पाकिस्तानी विदेश मन्त्री खावाजा असिफलाई पदमा रहिरहन अयोग्य घोषणा गरेको छ।

राष्ट्रपति बन्न ट्रम्प नैतिक रूपमा अयोग्य छन् : एफबिआई पूर्वप्रमुख

एफबिआईका पूर्वप्रमुख जेम्स कोमेले नैतिक रूपमा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बन्न अयोग्य रहेको र उनले महिलालाई मासुको टुक्राका रूपमा मात्रै लिने गरेको आरोप लगाएका छन्।

पार्टी अध्यक्षमा सरिफ अयोग्य

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको हैसियत दिइराख्न नमिल्ने भन्दै पाकिस्तानको सर्वाेच्च अदालतले फैसला गरेको छ।

नवाज सरिफ पार्टी अध्यक्ष हुन अयोग्य

पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको रुपमा रहिरहन नमिल्ने फैसला सुनाएको छ। सत्तारुढ दल पाकिस्तान मुस्लीम लिग - नवाज (पीएमएल-एन)को अध्यक्षका रुपमा उनले अब केही पनि निर्णय गर्न नमिल्ने अदालतले स्पष्ट पारेको छ।

केजरीवाललाई झड्का, २० सांसद अयोग्य घोषित

भारत दिल्ली सरकारको नेतृत्व गरिरहेको आम आद्मी पार्टी (आप) का २० विधायक अयोग्य ठहर भएका छन्।

खोटाङमा १०५ विद्यार्थी एसइई दिन अयोग्य

विद्यालयमा नियमित उपस्थित नहुने खोटाङका सयभन्दा बढी विद्यार्थीले एसइई (एसएलसि) परीक्षा दिन नपाउने भएका छन्।

सर्वोच्चले अयोग्य ठहर गरेपछि कार्कीलाई महाअभियोग लगाइराख्नु पर्दैन: समिति

संसदको महाअभियोग सिफारिस समितिले आफ्नो प्रतिवेदन सभामुखलाई बुझाएको छ। शुक्रबार समितिका सभापति कुमारीलक्ष्मी राईले सभामुख ओनसरी घर्तीलाई प्रतिवेदन बुझाइन्। तत्कालिन अख्तियार प्रमुख लोकमान सिंह कार्कीका विरुद्व संसदमा महाअभियोग प्रस्ताव दर्ता भए पछि संसदले ११ सदस्यीय सिफारिस समिति गठन गरेको थियो।

सर्वोच्चद्वारा लोकमान सिंह कार्की अयोग्य ठहर

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अयोग्य हुने फैसला सुनाएको छ। न्यायाधीश इश्वर खतिवडा,आन्नदमोहन भट्टराई र अनिल सिन्हाको इजलाशले अख्तियारको प्रमुख आयुक्त हुन आवश्यक योग्यता नपुगेको फैसला सुनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्