१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml

२८ वर्ष कटेका उम्मेदवार बन्न अयोग्य

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा उम्मेदवार हुन उमेर हद लागू गरेको छ। विश्वविद्यालयको बुधबार बसेको साधारण सभाले स्ववियु निर्वाचनमा उम्मेदवार बन्न २८ वर्ष उमेर ननाघेको हुनुपर्ने निर्णय गरेको छ। स्ववियु निर्वाचन फागुन १४ गते हुने कार्यक्रम छ।

पेरिस डाँडाबाट १ सय ६९ 'अयोग्य लडाकु' पक्राउ

नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिस डाँडा 'कब्जा' गर्ने 'अयोग्य लडाकु' लाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार विहानै उनीहरुलाई मुख्यालयबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी प्रधुम्न कार्कीले बताए।

बजारमा खान अयोग्य मासु बिक्री, बजार अनुगमन बढाइयो

नेपालगन्ज उपमहानगर क्षेत्रका अधिकांश मासु पसलले न्युनतम मापदण्ड पनि पूरा नगरेको पाइएको छ । जिल्ला प्रशासन, पशु सेवा, वाणिज्य, नेपालगन्ज उपमहानगरपालिका लगायत सरकारी निकायको संयुक्त टोलीले शुक्रबार अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्