१२ मंसिर २०८१ बुधबार
image/svg+xml

आर्थिक कूटनीतिकलाई प्राथमिकतामा राखिएको छ: मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारको एक्लो प्रयासबाट मात्र नभई सबैको सहयोगमा मुलुकको परराष्ट्र नीति र अन्तरराष्ट्रिय सम्बन्ध निर्भर रहने बताएका छन्।

विकासको गति बढाउन भगिनी सम्बन्ध: मुख्यमन्त्री पौडेल

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकासको गति तीव्र बनाउन चीनको गान्सु प्रान्तसँग भगिनी सम्बन्ध जोडेको बताएका छन्।

घोराही उपमहानगर र चीनको यान सिटीबीच मैत्रीपूर्ण सम्बन्धमा हस्ताक्षर

नेपालको प्रदेश नम्बर ५ स्थित घोराही उपमहानगरपालिका र चीनको सिचुवान प्रान्तस्थित यान सिटीबीच भगिनी सम्बन्ध स्थापित गरिएको छ। प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा चीन भ्रमणका क्रममा बुधबार यान सिटीमा आयोजित एक कार्यक्रममा दुई नगरबीच मैत्रीपूर्ण सम्बन्धमा हस्ताक्षर गरिएको हो। घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र यान सिटीका उपप्रमुख काइहुइ सङले संयुक्त रुपमा सहमतिपत्रमा हस्ताक्षर गरे।

विकासको गति तिब्र बनाउन भगिनी सम्बन्धः मुख्यमन्त्री पौडेल

प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकासको गति तिब्र रुपमा लैजान चीनको गान्सु प्रान्तसँग भगिनी सम्बन्ध जोडेको बताएका छन्।

प्रेमीसँग मिलेर आमाको हत्या, भारतबाट मगाइयाे 'किलर’

प्रेम सम्बन्धका कारण प्रेमीसँग मिलेर आफ्नै आमाको हत्या गरेको खुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ।

जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढी

आर्थिक वर्ष २०७५/७६ मा लक्ष्य भन्दा बढी मुद्दा फर्छ्याैट भएको  जिल्ला अदालतले मुगुले जनाएको छ। जिल्ला अदालत मुगुमा दर्ता भएका नयाँ पुराना गरी कुल ११९ मुद्दामध्ये असार मसान्तसम्म ८८ वटा मुद्दा फछ्र्यौट भएको जिल्ला अदालतका श्रेस्तादार रुद्रप्रसाद अर्यालले बताए।

असल श्रम सम्बन्ध तथा रोजगारीकालागि असार १५ र १६ गते श्रम सम्मेलन हुने

असल श्रम सम्बन्ध तथा रोजगारीका अवसर अभिवृद्धीकालागि सरकारले यही असार १५ र १६ गते राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको छ।

तिब्बत–नेपाल सम्बन्ध

५९ वर्षीय पासाङ र ५५ वर्षका दावा चीनको स्वायत्त प्रदेश तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका कर्मचारी हुन्। उनीहरूले यहाँ काम गर्न थालेको तीन दशक हुन लागेको छ। उनीहरू तिब्बती, चिनियाँ र नेपाली भाषा फरर्र बोल्न सक्छन्। तर उनीहरू न चीनका नागरिक हुन् न त नेपालकै। वर्षौँदेखि चीनको तिब्बतमा बसोबास गर्दै आएका उनीहरूको तिब्बतीसँग वैवाहिक सम्बन्ध छ। उनीहरूका बाउ नेपाली थिए। तिब्बतीसँग बिहे गरेर तिब्बतमै बसोबास गर्न थालेपछि उनीहरू तिब्बतमै जन्मिए।

विद्यार्थीको आडमा निजी कलेजको सम्बन्धन लिने दाउ

विश्वविद्यालय सम्बद्ध पक्षले निजी कलेजको भर्ना वैधानिक नभएको भन्दै विद्यार्थीको रजिस्ट्रेसन गरिदिएको छैन।

नाटकीय बिहे, सातामै विच्छेद,सम्पत्तिको लोभमा आफन्तकै चलखेल

सम्बन्ध–विच्छेद गरेका दुवै केटी पक्ष अर्थात् माया र सुस्मिताका आफन्तले ६ वर्षदेखि करोड हाराहारीमा सम्पत्ति माग गर्दै आएका छन्।

अपराधको कारक बन्दै पारिवारिक किचलो

आर्थिक कारोबार, सम्पत्तिको वितरण, परसम्बन्धलगायत कारणले परिवारमा किचलो बढेको देखिन्छ। जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी चौकी र विभिन्न प्रहरी चौकीमा पारिवारिक किचलोका उजुरी प्रशस्त आउँछन्। मेलमिलाप गर्न मिल्ने उजुरीलाई मिलाएर पठाउने गरिएको डिएसपी कुँवर बताउँछन्।

विश्व युद्धका सहयोगीबीचको सम्बन्ध ‘अटूट’

पश्चिम युरोपलाई जर्मन नाजी समूहबाट स्वतन्त्र गर्ने प्रयासमा फ्रान्स, बेलायत, क्यानडा र अमेरिकालगायतका राष्ट्रहरुको गठबन्धन भएको दिनको सम्झनामा बिहीबार आयोजित ७५ औं ‘डी–डे’ का अवसरमा बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले वासिङ्टन र यसका दोस्रो विश्व युद्धका सहयोगीबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। ‘विश्व युद्धको उत्कर्षका बेला बनेको हाम्रा सबै मित्र तथा साझेदारबीचको सहकार्य युद्धका समयमा परीक्षण भइसकेको छ, जुन विश्व शान्तिका लागि आशिर्वाद बनेको थियो,’ उनले भने, ‘हाम्रो सहकार्य अटूट छ।’

मोदी–२ र नेपाल–भारत सम्बन्ध

पुनः प्रधानमन्त्री चुनिएका नरेन्द्र मोदीको दोस्रो कार्यकालमा भारतको नेपाल नीति र नेपाल–भारत सम्बन्ध के–कस्तो हुने हो, नाकाबन्दी दोहोरिने पो हो कि भन्ने भय र जिज्ञासा काठमाडौँमा व्याप्त छ। मोदी–१ मा नेपाल–भारत सम्बन्ध एकदमै उतारचढावपूर्ण भएको पृष्ठभूमिमा यस्तो आशंका स्वाभाविकै हो। सुरुमा मित्रता र हार्दिकताको उचाइमा पुगेको सम्बन्ध नेपालको संविधान निर्माणमा भारतीय हस्तक्षेप क्रममा नेपालविरुद्ध शत्रुतापूर्ण नाकाबन्दीको हदसम्म झरेर अन्त्यमा स्थिर बनेको थियो।

विवाह गर्ने उम्मेरमा सम्बन्ध विच्छेद

चालु आवमा जिल्ला अदालतमा दर्ता भएका १ सय २६ वटामध्ये ४० वटा मुद्दा सम्बन्ध विच्छेदका छन्। तीमध्ये ६ वटा पुरुषले गरेका उजुरी छन् भने बाँकी ३४ वटा महिलाले हालेका मुद्दा रहेका छन्।

सम्बन्ध बिच्छेद गर्ने पुरुष बढे, अधिकांश पत्नी पीडित

पछिल्लो समयमा जिल्ला अदालतमा सम्बन्ध बिच्छेद गर्न उजुरी दिने पुरुषको संख्या बढेको छ। नयाँ मुलुकी ऐनले पुरुषले पनि सम्बन्ध बिच्छेदका लागि अदालतमा उजुरी दिन सकिने व्यवस्था गरेपछि पुरुषले पनि सम्बन्ध बिच्छेदका उजुरी दिन थालेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्