सम्बन्ध विच्छेद थरिथरिका कथा
समाजमा सम्बन्ध विच्छेदको घटना पुरुष र महिलाबाट बराबर मात्रामा दर्ता हुँदै गएको छ। कतिपयले सम्बन्ध विच्छेद अधिकारको रुपमा नभई अवसरको रुपमा प्रयोग गर्ने गरेका छन्।
समाजमा सम्बन्ध विच्छेदको घटना पुरुष र महिलाबाट बराबर मात्रामा दर्ता हुँदै गएको छ। कतिपयले सम्बन्ध विच्छेद अधिकारको रुपमा नभई अवसरको रुपमा प्रयोग गर्ने गरेका छन्।
नायिका आलिया भट्टसँग प्रेम सम्बन्ध रहनुअघि बलिउड अभिनेता रणवीर कपुर अभिनेत्री कटरीना कैफसँग गम्भीर सम्बन्धमा थिए।
बलिउडका युवा अभिनेता टाइगर श्राफ र दिशा पाटनीको प्रेम सम्बन्धबारे फेरि चर्चा सुरु भएको छ। टाइगरसँग आफ्नो सम्बन्धबारे दिशाको भर्खरैको बयानले उनीहरुको सम्बन्ध चर्चामा आएको हो।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदमा पेश गरिएको मिडिया काउन्सिलसम्बन्धि विधेयक संविधानको मूल्य र मान्यता विपरित आएको दाबी गर्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले संविधानको मूल्य र मान्यता विपरित प्रेस स्वतन्त्रतालाई संकुचन बनाउने गरी ल्याइएको सो विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी हुन्।
स्वयम् तथा बच्चाको बहुआयामिक हितका लागि बाबु–आमा मिलेर बस्ने तथा सुमधुर सम्बन्धको प्रदर्शन फाइदाजनक देखिएकाले तद्नुरूपको सामाजिक चेतना तथा चनाखोपन आवश्यक देखिन्छ।
सरकारले परराष्ट्र मन्त्रालयको सचिवमा जुनसुकै सेवाबाट पनि जान सक्नेगरी संसद्मा पेस गरेको विधेयकले मुलुकको कूटनीतिक सम्बन्ध कमजोर बनाउने भन्दै परराष्ट्र मन्त्रालयलले असन्तुष्टि जनाएको छ।
विधेयकमा रहेका प्रेसविरोधी प्रावधान हटाउन आग्रह गर्दै सोमबार नेपाल पत्रकार महासंघले पनि सभामुख र अध्यक्षलाई ज्ञापनपत्र बुझाएको छ। महासंघले मिडिया काउन्सिल विधेयकमा रहेका प्रेस स्वतन्त्रताविरोधी प्रावधानविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधानमै पूर्ण प्रेस स्वतन्त्रता रहेकाले प्रेस स्वतन्त्रता कसैले खोस्न नसक्ने बताएका छन्। मंगलबार हेटौंडामा राष्ट्रिय सूचना प्रविधी केन्द्रको डिजास्टर रिकभरी सेन्टर उद्घाटन गरेपछि उनले आफूहरु प्रेस स्वतन्त्रताकै लागि लडेकाले व्यवस्थित गर्न मात्र खोजेको जिकिर गरे।
नेपालका यी क्षेत्र लगानीयोग्य रहेकाे बताउँदै उनले बताए। सोमबार चीनको गन्सु प्रान्तको नेपाल आर्थिक तथा व्यापार प्रवर्धन केन्द्रले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा चीन सरकारले यसअघि संचालनमा ल्याएका कारखाना पुनः सञ्चालनमा ल्याउन आग्रह गरिने उनले बताए।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले संघीय संसदमा पेश गरेको मिडियासम्बन्धी विधेयकप्रति आपत्ति जनाउँदै फिर्ता लिन बाध्य बनाउने चेतावनी दिएको छ।
नयाँ मुलुकी संहिता कार्यान्वयनसँगै २०७६ वैशाख २७ गतेसम्म जिल्ला अदालतमा १४५ जोडीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गरेको जिल्ला अदालत लमजुङले जनाएको छ।
भौतिक विज्ञान र आध्यात्मिक विज्ञानबीच कस्तो सम्बन्ध हुन्छ? के भौतिक विज्ञानको मात्र विकासले मानव जातिको सम्पूर्ण विकास हुन्छ? आज ठूला र भौतिक विज्ञानले विकसित भएका आफ्ना सेवा सुविधाहरु प्रशस्त भएका मान्छेहरु आत्मिक रुपले सुखी छन्? भौतिक सुखसुविधाले मात्रै शान्ति महसुस गर्छन् कि गर्दैनन्?
नेपाल र इक्वेटरल गिनियाबीच कुटनीतिक सम्बन्ध कायम भएको छ । बुधबार संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि अमृतबहादुर राई र इक्वेटरल गिनियाका लागि स्थायी प्रतिनिधि अनाटोलियो एनडोङबाले न्यूयोर्कमा संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरे ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालले बदलिँदो परिवेशअनुकूलको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल विश्व सम्बन्ध परिषद्ले बिहीबार आयोजना गरेको मानव अधिकार र अन्तर्राष्ट्रिय सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले नेपाललगायतका मुलुकले पञ्चशीलताको सिद्धान्तलाई पालना गरे पनि शक्तिशाली मुलुकले भने त्यसलाई उल्लंघन गरिरहेको आरोप लगाएका छन्।
चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) बन्द भएको नौ महिना नाघेको छ। आठवटा निजी क्याम्पसलाई दिएको सम्बन्धन खारेजीको माग गर्दै एएफयूकै विद्यार्थी र प्राध्यापकले छुट्टाछुट्टै विरोध गरेका कारण गत असार २६ गतेदेखि सो विश्वविद्यालय बन्द भएको थियो।