१२ मंसिर २०८१ बुधबार
image/svg+xml

नेपालको हवाई क्षेत्रमा सम्बन्ध विस्तार गर्ने इन्डोनेशियाको चाहना

इन्डोनेशिया सरकार नेपालको हवाई उडानको क्षेत्रमा सम्बन्ध विस्तार गर्न ईच्छुक देखिएको छ।

नेपाल–चीन सम्बन्धः माओदेखि सीसम्म

पटकपटकका भारतीय नाकाबन्दीबाट पीडित नेपाली नागरिकलाई सीको भ्रमणले एक राष्ट्रमा आधारित बचाइको विकल्प दिएको छ भन्दा अत्युक्ति हुँदैन।

कूटनीतिक समाधानको कडी

नेपाल–चीन सम्बन्ध पौराणिककालदेखि वर्तमानसम्म बढिरहेको छ। यो अवधिमा धेरै घटना घटे। चीनले नेपालको विकासका लागि अनगिन्ती सहयोग दिएको छ भने दुवै देशबीच स्थिर सम्बन्ध विकास भइरहेको छ।

नेपाल–चीन उच्चस्तरीय भ्रमण शृंखला

दुई मुलुकबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध कायम भएपछि उच्चस्तरीय भ्रमण आदानप्रदान हुँदै आए पनि करिब अढाइ दशकयता चीनबाट उच्चस्तरीय भ्रमण हुन नसकेका बेला सी यहाँ आउन लागेका हुन्। नेपालले भने नियमित रूपमा उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिँदै आएको छ।

श्रीमानले छोड्दा गुमेको होस

बाचुन्जेलसँगै बस्ने र सुख दुःखमा साथ दिने जो कोही विवाहित जोडीको बाचा हुन्छ। दुःख हुँदा साथ दिने र खुसी हुँदासँगै रमाउने कुन विवाहित जोडीको रहर नहोला, तर दैलेख भैरव–३, कोइराला गाउँकी मट्टु तिमिल्सेनाको भने बाचा पूरा भएन। विवाह बन्धनमा बाँधिएको १८ वर्षपछि श्रीमान्ले दोस्रो विवाह गरे।

सम्बन्धविच्छेदमा पुरुषको संख्या बढ्दै

गत आर्थिक वर्षमा रामेछापमा दर्ता भएका ४ सय २० मुद्दामध्ये एक सय सम्बन्ध विच्छेदका मुद्दा रहेको अदालतले जनाएको छ ।

तीन विधेयक संशोधनसहित स्वीकृत, बैठकमा कसले के भने ?

बैठकले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विधेयक २०७५ , राहदानी विधेयक २०७५ र भूमि सम्बन्धी (आठौ संशोधन) विधेयक २०७५ लाई राष्ट्रियसभाबाट भएको संशोधन सहित स्वीकृत गरेको हो।

भूमि सम्बन्धी आठौं संशोधन पारित, कांग्रेसको असहमति

राष्ट्रियसभाले भूमि सम्बन्धी (आठौ संशोधन) विधेयक २०७५ बहुमतले पारित गरेको छ। राष्ट्रियसभाको मंगलबारको बैठकले भूमि सम्बन्धी आठौ संशोधन विधेयक २०७५ लाई  संशाेधनसहित बहुमतले पारित गरेको हो।

सोलोमन द्वीपले ताइवानसँगको कुटनीतिक सम्बन्ध तोड्यो

प्रशान्त महासागरीय मुलुक सोलोमन द्वीपले ताइवानसँगको कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ। प्रशान्त महासागर क्षेत्रमा सोलोमन द्वीप ताइबानको सबैभन्दा ठूलो गठबन्धन मुलुक थियो।

भारत र चीनसँगको सम्बन्धलाई सुदृढ बनाइएको दाबी

मन्त्री ज्ञवालीले मुलुकको सार्वभौमिकताको रक्षा, राष्ट्रिय हित र सबै राष्ट्रसँग मित्रतापूर्ण सम्बन्ध राखेर अघि बढने मुलुकको परराष्ट्र नीति रहेको पनि स्मरण गराए।

सम्बन्धको सार

ट्यांकरबाट ढुवानी गर्दा बाटैमा हुने चोरी, चुहावट र मिसावटजस्ता समस्या अब बाँकी रहने छैन। उक्त परियोजना ४ अर्ब ४० करोड रुपैयाँ लागतमा निर्माण भएको हो। यसमध्ये आइओसीले ३ अर्ब २० करोड र निगमले १ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने सम्झौता छ। तर अहिलेसम्म नेपालले एक पैसा पनि लगानी गरेको छैन।

उद्योगको जग्गा बिक्री गर्ने बाटो खुल्यो

विधेयक राष्ट्रियसभाबाट पनि पारित भएर कार्यान्वयनमा आउने हो भने झापाको टिस्टेटलगायतका देशभरमा रहेका यस प्रकृतिका हजारौं बिघा जग्गा बेच्नका लागि बाटो खुल्ने देखिन्छ।

सम्बन्धको कसीमा नेपाल र भारत–चीन

भारत तथा चीनबीच सम्बन्ध प्रगाढको विषय हाम्रानिम्ति ‘बेगानी शादी में अब्दुल्ला दिवाना’ हुनु मात्र होइन। यसमा नेपालको आफ्नै सरोकार, हित र समृद्धिका स्वार्थ पनि लुकेका छन्।

उमेर नपुग्दै विवाह : परिपक्वतासंँगै सम्बन्धविच्छेद

गाउँकै राजबहादुर थापासँग १३ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिइन् रोल्पा सुनिल स्मृति गाउँपालिका–६ गजुलकी निर्मला थापा।

नागरिक चासो

भूमिसम्बन्धी ऐन २०२१ को आठौँ संशोधन भदौ ४ गते संघीय संसद्ले पास गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालको पहलमा आएको यो ऐनका कारण सुकुमवासी, भूमिहीन, अव्यवस्थित बसोबासीमा उत्साह आएको छ । सधैँ अधिकारविहीन भएर पटक–पटक संघर्षमा होमिन बाध्य भएका यी समुदायका लागि यो खुसीकै खबर हुनु स्वाभाविक पनि हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्