१३ आश्विन २०८१ आइतबार
image/svg+xml

शिक्षक सरुवामा राजनीति गरेको आरोप

दैलेखको नारायण नगरपालिकाले शिक्षकहरुको सरुवा (दरवन्दी मेलान) को नाममा राजनीति गरेको आरोप लागेको छ।

नारायण नगरपालिकामा बिल भरपाईबिनै भुक्तानी

नारायण नगरपालिका दैलेखले बिल भरपाइबिनै दिवा खाजा र पाठ्यपुस्तकको रकम भुक्तानी गरेको पाइएको छ।

कलेजमै सेनिटरी प्याड भेन्डिङ मेसिन !

विशुद्ध शैक्षिक संस्था कलेजमै पनि नारीहरूका लागि महिनावारी हुँदा आवश्यक सेनिटरी प्याडको व्यवस्था हुनु अनौठो हो। तर यही अनौठो भक्तपुरको एउटा कलेजमा भएको छ।

नारायण नगरपालिकाको चरम बेथिति, नियम विपरीत १८ करोड खर्च

जिल्ला सदरमुकाममा अवस्थित नारायण नगरपालिकाले नियम विपरीत शिक्षकलाई तलब भत्ता स्वरूप ९२ लाख रकम भुक्तानी गरेको छ।

मुख्यमन्त्री रोजगार कार्यक्रममा कमिशनको खेल

कार्यक्रमको कार्यविधि विपरित उपभोक्ताहरुले खरिद गर्नुपर्ने सामानहरु नगरपालिका आफैले सुचनाविना गोप्य सप्लायर्स छानेको हो।

मोटरसाइकल चोरी गर्ने पक्राउ

शुक्रबार विहान ३ बजे बिना कागजातको मे १० प ५९६ नं.को २०० पल्सर मोटरसाइकलसहित आएका काभ्रे पनौती घर भई हाल भक्तपुर पाण्डुबजार बस्ने बर्ष ३० को सन्देश घिसिङलाई पक्राउ परेका हुन्।

चालू आर्थिक वर्षमा चाँंगुनारायण नगरपालिकाको योजना ५ सय ३०,२ सय २ को काम सुरु

भक्तपुरको चाँंगुनारायण नगरपालिकाले चालू आर्थिक वर्षमा कुल योजना संख्या पाँंच सय ३० रहेको छ। तर आर्थिक वर्षको आधाआधी समयसम्म पुग्दा कुल योजनाको एक तिहाई योजना मात्रै सम्झौता भई सञ्चालन भएका छन्।

जन्मदर्ताको अभावमा विद्यालय नगइ सुँगुर गोठालो जान्छन् डोम बालबालिका

झण्डै घरसँगै टाँसिएको श्री माध्यमिक विद्यालय माइधिया मानपुर रहेको छ। तर दुई घर डोमका एक जना बालबालिका विद्यालयमा पढ्न जाँदैनन्। दुई घर डोम परिवारमध्ये एक हुन् बिरिन्दर मल्ली। बिरिन्दर मल्ली र उनकी श्रीमती सुनैना देवी मल्ली घरसँगै टाँसिएर रहेको विद्यालयमा सफाइको काम गर्छन्। विद्यालयको कर्मचारी भए पनि मल्ली परिवारका सन्तानले सोही विद्यालयमा पढ्न नपाएको दुखेसो गर्छन्।

आठौँ पटक म्याद थपेको भक्तपुर-नगरकोट सडक दुई महिनाभित्र सक्न निर्देशन

'अन्तको काम छाडेर भए पनि यहाँ काम गर्नुस्, अबको दुई महिनाभित्र यो सडक निर्माण सम्पन्न भएर हस्तान्तरण हुनैपर्छ, नत्र नगरपालिका ठेक्का रद्द गर्न लाग्छ, यो वा त्यो बाहना अब हामी सुन्दैनौँ,' म्यानेजर अधिकारीलाई निर्देशन दिँदै नगरप्रमुख खत्रीले भने, 'सडकको सुरुको भाग, बीच भाग र नगरकोट बसपार्क तीन खण्डबाट एकैपटक काम अगाडि बढाउनुस्, ड्रेन खोल्नुस्, पुरिएको कलभर्ट बनाउनुस्, पर्खाल लगाउन बाँकी भएको ठाउँमा लगाउन सुरु गर्नुस्, पैसा छैन भनेर पन्छिन पाइँदैन।'

८४ वर्षीय वृद्ध आगोबाट जलेर मृत्यु भएको अवस्थामा फेला

सोही स्थान बस्ने वर्ष ८४ का जगतप्रसाद शिल्पकार आफ्नै तीनतल्ले पक्की घरको भुइतलाको कोठामा कम्मरदेखि माथिको भाग जली मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

स्वास्थ्य चौकी भवन निर्माणका लागि लाखौँको जमिन निःशुल्क दान

रौतहटको माधव नारायण नगरपालिकामा एक जनाले वडामा स्वास्थ्य चौकी भवन निर्माणका लागि निःशुल्क जमिन उपलब्ध गराएका छन्।

राप्रपाले भक्तपुरमा खाता खोल्यो

भक्तपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले खाता खोलेको छ। चाँगुनारायण नगरपालिका वडा नं ६ नगरकोटमा राप्रपाले वडाध्यक्ष जितेको छ। सो वडाबाट राप्रपाका धनबहादुर लामा वडाध्यक्षमा विजयी भएका छन्।

नारायण नगरः एमाले किल्ला भत्काउन काँग्रेसलाई गठबन्धनको आड

नारायण नगरपालिका दैलेखमा यसपालीको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले एमालेको किल्ला भत्काउने रणनीतिमा लागेको छ। २०५२ सालमा स्थापना भएयता काँग्रेसले नारायणमा नेतृत्व लिन पाएको छैन।

पहिलो सभाबाट पारित योजना नै अलपत्र

नारायण नगरपालिका दैलेखमा जनप्रतिनिधि आएलगत्तै गरेको पहिलो नगर सभाबाट पारित भएका योजनाहरु निर्माणविनै अलपत्र परेका छन्। ठूलो र महत्वाकांक्षी योजनाहरु ल्याएर कार्यान्वयन चरणमै जटिलता आउँदा अलपत्र परेको हो।

सबै सेवा पाउनु जनताको मौलिक अधिकार होः राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र स्थापना भएपछि नेपालीका लागि स्वास्थ, शिक्षा र सामाजिक न्याय पाउनु जनताको मौलिक अधिकार भएको बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्