७ आश्विन २०८१ सोमबार
image/svg+xml

आयात बढ्न नसक्दा राजस्व संकलन प्रभावित

कोरोना संक्रमणका कारण एक वर्ष अघिदेखि रसुवागढी नाकाबाट सामग्री आयात घटेपछि राजस्व संकलन प्रभावित बन्दै गएको हो।

रसुवा भन्सारः आयात बढ्न नसक्दा राजस्व संकलन प्रभावित

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आयात बढ्न नसक्दा राजस्व संकलन प्रभावित भएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण एक वर्ष अघिदेखि रसुवागढी नाकाबाट सामग्री आयात घटेपछि राजस्व संकलन प्रभावित बन्दै गएको हो ।

चीनको असहयोगले चिनियाँ सामान भारत हुँदै आयात

नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार उत्तरी छिमेकी चीनले असहयोग गरेपछि व्यापारीले चीनबाट ल्याउने सामान भारतको बाटो हुँदै ल्याउन थालेका छन्।

उत्तर जोड्ने अर्को ‘लाइफलाइन’

भारतीय नाकाबन्दीले मुलुकभरको जनजीवन आक्रान्त भएसँगै दुई वर्षभित्रै चीनसँगको आर्थिक तथा व्यवसायिक सम्बन्ध र व्यापार सहजीकरणको लागि भन्दै ८२ किलोमिटरको गल्छी–त्रिशुली–मैलुंग–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाअघि सारेको थियो। भारतीय नाकाबन्दी खुलेसँगै छिमेकी मुलक चीनसँगको सबैभन्दा छोटो दूरीको सडक निर्माण कार्यको प्रगति भने न्यून देखिएको छ।

रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडकखण्डको काम चैतबाट सुरु हुने

चिनियाँ लगानीमा स्तरोन्नति हुन लागेको सडक खण्डमा पर्ने विद्युतको पोल सार्ने काम भइरहेको छ। गत चैतदेखि विद्युतको पोल सार्ने काम सुरु भएको थियो।

रसुवागढी नाकाबाट एक वर्षमा ५ सय ३२ पर्यटक भित्रिए

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट सन् २०२० मा निकै कम पर्यटक नेपाल भित्रिएका छन् ।

रसुवागढी जलविद्युत् आयोजनाका १५ जनालाई कोरोना पुष्टि

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालय रसुवाका अनुसार बिहीबार १५ जनामा कोरोना पुष्टि भएको हो।

नेपाली पक्षले गर्नुपर्ने काममा ढिलाइ गरेपछि नाका जोड्ने सडकको काम रोकियो

रसुवागढी नाका जोड्ने स्याफ्रु रसुवागढी सडक खण्डको स्तरोन्नति अझै सुरु हुन सकेको छैन। नेपाली पक्षले गर्नुपर्ने काममा ढिलाइ गरेपछि नाका जोड्ने सडकको स्तरोन्नति अघि बढ्न नसकेको हो। चिनियाँ पक्षले स्तरोन्नति गर्ने भएपनि काम सुरु गर्नुअघि नेपाली पक्षले साइड क्लिएर गर्नुपर्ने हुन्छ।

रसुवागढी नाका जोड्ने छोटो दूरीको सडकको स्तरोन्नतिको काम सुरु

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडक खण्डको स्तरोन्नतिको काम सुरु भएको छ।

रसुवागढी नाका जोड्ने छोटो दूरीको सडक अनिश्चितकालका लागि बन्द

रसुवागढी नाका जोड्ने छोटो दूरीको सडक शनिबारदेखि अनिश्चितकालाका लागि बन्द हुने भएको छ। गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक संघर्ष समिति रसुवाले सडक बन्द गर्न लागेको हो।

रसुवागढी जलविद्युत आयोजनाः कामदारको अभावमा काम अघि बढ्न सकेन

रसुवामा निर्माण भइरहेको रसुवागढी जलविद्युत आयोजनामा पर्याप्त कामदार नहुँदा निर्माण कार्य प्रभावित भएको छ।

पहिलो चौमासिक सकिँदा वार्षिक लक्ष्यको ९ प्रतिशत राजस्व संकलन

साउनदेखि कार्तिक मसान्तसम्म २ अर्ब ९३ करोड ४ लाख ५२ हजार राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा १ अर्ब ५ करोड ५८ लाख ६० हजार मात्र राजस्व संकलन भएको कार्यालयले जनाएको छ। यो लक्ष्यको ३६.०३ प्रतिशत हो।

रसुवागढी नाका जोड्ने सडकको ६२ प्रतिशत काम सकियो

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने गल्छी–मैलुङ–रसुवागढी सडक अन्तर्गत पहिलो खण्डको स्तरोन्नतिको काम ६२ प्रतिशत सकिएको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाको अत्यावश्यक बाहेकका सेवा बन्द

जिल्लामा कोभिड–१९ को संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ। कार्यालयले मंगलबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्