७ आश्विन २०८१ सोमबार
image/svg+xml

कुण्डै-कुण्डको जिल्ला रसुवा (फोटो फिचर)

रसुवा धार्मिक तथा पर्यटकीय क्षेत्रको दृष्टिकोणले महत्वपूर्ण जिल्ला हो। जिल्लामा धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्र थुप्रै छन् लाङटाङ, गोसाइँकुण्ड, रसुवागढी लगायतका क्षेत्रमा वार्षिक हजारौं पर्यटक पुग्ने गरेका छन् भने धेरै क्षेत्र प्रचारप्रसारको अभावमा अझै ओझेलमा छन्। रसुवा जिल्लालाई कुण्डै कुण्डको जिल्ला भनेर पनि चिनिन्छ।

रसुवागढी नाकामा निर्माणाधीन एकीकृत जाँच चौकीको काम ४५ प्रतिशत सकियो

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी (आइसिपी) को करिब ४५ प्रतिशत काम सकिएको छ। निर्माण सुरु भएको २२ महिनामा करिब ४५ प्रतिशत काम सकिएको हो।

मितेरी पुल गएर सामान ल्याउनुपर्ने बाध्यता हट्यो

नेपाली व्यापारीले खरिद गरेका सामग्री रसुवागढीको मितेरी पुलमा गएर ल्याउनुपर्ने बाध्यता हटेको छ। आइतबारदेखि चिनियाँ गाडीले रसुवागढी नाकावारि अर्थात नेपाली भूभागमा नै सामान ल्याइदिन थालेका छन्।

रसुवागढी नाकामा चालक र कामदारको प्रत्येक हप्ता पिसिआर हुने

रसुवागढी नाकामा काम गर्ने नेपाली चालक र कामदारको प्रत्येक हप्ता पिसिआर गरिने भएको छ ।

रसुवामा कोरोना सङ्क्रमित शून्य

जिल्लामा कोरोना सङ्क्रमित शून्य भएको छ । पछिल्लो समय जिल्लाभित्र कोरोनासम्बन्धी रोगको लक्षण भएका मानिस फेला नपरेको र मङ्गलबारदेखि आइसोलेशन शय्या खाली भएका छन् ।

चीनले सामग्री नेपालसम्म नै ल्याइदिने

विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण चीनबाट सामग्री आयात र व्यवस्थापनमा समस्या हुँदै आएकोमा अब केही सहज हुने भएको छ। कोरोना संक्रमणको त्रासका कारण चिनियाँ पक्षले सामग्री मितेरी पुलमा झार्दै आएकोमा अब नेपालसम्म नै ल्याइदिने भएपछि सहज हुने भएको हो।

रसुवागढी नाका जोड्ने सडक सातापछि सञ्चालन

रसुवागढी नाका जोड्ने सडक एक सातापछि सञ्चालनमा आएको छ । धुन्चे–स्याफ्रुबेसी सडक खण्डको भार्खु डाँडामा गएको पहिरोले सडक कटान गरेपछि गएको सोमबारदेखि सडक अवरुद्ध थियो ।

रसुवामा सार्वजनिक यातायात सञ्चालनमा रोक

जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) रसुवाको सोमबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

रसुवागढी नाका जोड्ने सडक एक सातापछि सञ्चालनमा

रसुवागढी नाका जोड्ने सडक एक सातापछि सञ्चालनमा आएको छ । धुन्चे–स्याफ्रुबेसी सडक खण्डको भार्खु डाँडामा गएको पहिरोले सडक कटान गरेपछि गएको सोमबारदेखि सडक अवरुद्ध थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्