३ आश्विन २०८१ बिहीबार
image/svg+xml

१ सय ५२ बोरा प्याज र ३२ थान मोबाइल प्रहरी नियन्त्रणमा

सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १ सय ५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा लिएको छ।

गृहमन्त्री श्रेष्ठ गङ्गालाल हृदय केन्द्रमा भर्ना, मुटुको शल्यक्रिया गरियो

मन्त्री श्रेष्ठलाई छातीमा असहज महसुस भएपछि राति अस्पताल भर्ना गरिएको थियो। उनको मुटुको रक्तनलीमा आंशिक अवरोध देखिएपछि शल्यक्रिया गरिएको हो।

शहिद परिवारले गरे फुल खेती

सुर्खेतमा नेपाल प्रहरीको अमर शहिद तथा अशक्त प्रहरी परिवारले फुल खेती गरेका छन्।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा उनीहरुले सामुहिक फुल खेती गरेका हुन्।

प्लानिङ ब्वाइजले जित्यो भीमनारायण कप

धनकुटामा जारी १५ औँ शहिद भीमनारायण गोल्डकपको उपाधि क्षमा देवी प्लानिङ ब्वाइज क्लब काठमाडौँले जितेको छ।

शहिद स्मारक ए डिभिजन :पुलिसले एपीएफलाई हरायो

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लले ससस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराएको छ।

थ्रीस्टार र आर्मीबीचको खेल बराबरीमा

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लव र नेपाल आर्मीको त्रिभुवन क्लव बीचको खेल बराबरीमा सकिएको छ।

ए डिभिजन लिग : संकटाले सातदोबाटोलाई हरायो

शहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबले सातदोबाटो युथ क्लबलाई हराएको छ। च्यासल मैदानमा आज दिउँसो भएको खेलमा संकटाले सातदोबाटोलाई २–० गोल अन्तरको हराएको हो।

शहिदनगरले इन्धनमै खर्चियो ३३ लाख, सेनिटरी प्याडमा १५ लाख अनियमितता

नगरपालिकाले दैनिकी २२ हजार ७ सय ३६ रुपैयाँका दरले एक वर्षमा ३२ लाख ७४ हजार ३४१ रुपैयाँ इन्धनमा खर्च गरेको छ।

शहिदनगरमा दुई करोड अनियमितता अख्तियारद्वारा छानविन सुरु

नगरपालिकाले प्रदेश सरकारबाट प्राप्त अनुदान रकमा व्यापाक अनियमितता गरेको अख्तियारमा उजुरी परेपछि अख्तियार टोली सो सम्बन्धमा छानविन सुरु गर्न कार्यालय पुगेको थियो। विभिन्न चारवटा योजनाको लागि प्रदेश सरकारबाट २ करोड १० लाख सशर्त अनुदान प्राप्त भएको थियो।

माइक्रो बसमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु

गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकी स्थित शहिद मेमोरियल अस्पतालमा राती साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

मैदान अभाव झेलिरहेको भक्तपुरका फुटबल खेलाडीको लक्ष्य सी डिभिजन

विगतमा भक्तपुरका थुप्रै फुटबल खेलाडीहरुले राष्ट्रिय टोलीमा स्थान बनाएपनि केही वर्ष यता प्रायः शून्यको अवस्था रहेको बताउँदैं अध्यक्ष प्रजापतिले यसवर्ष सी डिभिजन पुग्ने र क्रमशः ए डिभिजनसम्म पुग्ने क्लवको लक्ष्य रहेको जानकारी दिए।

शहिद रंगशाला विराटनगर महानगरपालिकालाई हस्तान्तरण

विराटनगर स्थित शहिद रंगशाला विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ। बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले रंगशाला सञ्चालनका लागि विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेका हुन्।

शहिदभूमी गाउँपालिकामा डढेलोले दुई घर जलेर नष्ट

धनकुटाको शहिदभूमी गाउँपालिका वडा नं १ मा डढेलोको कारण आज दुईवटा घर जलेर नष्ट भएको छ।

प्रजातन्त्र दिवस : एक कमाण्डरको सम्झना

काठमाडौँमा जन्मे पनि शहीद थीरबम मल्लको बाल्यकाल बागलुङको गलकोटमा बित्यो। गलकोटका अन्तिम राजा भरतबमका माइला छोरा उनी सानैदेखि निर्भिक, न्यायप्रेमी र सत्यको पक्षपाती थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्