जुम्ला काँग्रेस सभापतिमा कर्णबहादुर शाही
नेपाली काँग्रेस जुम्लाको सातौ अधिवेशनबाट कर्णबहादुर शाही सभापतिमा निर्वाचित भएका हुन। उनी प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट सभापतिमा लडेका थिए।
नेपाली काँग्रेस जुम्लाको सातौ अधिवेशनबाट कर्णबहादुर शाही सभापतिमा निर्वाचित भएका हुन। उनी प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट सभापतिमा लडेका थिए।
नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले निजी क्षेत्रले मात्र होइन पछिल्लो समय सरकारसमेत आर्थिक पुनरुत्थानमा सक्रिय हुन नसकेको बताए।
अर्थमन्त्री जनार्दन शर्माले नेपालमा क्रिप्टोकरेन्सी कारोबार गर्न सकिने बताएका छन्। नेपाल राष्ट बैंकमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री शर्माले उक्त कुरा बताएका हुन्।
एनटिपी टुरिजम अफेयर्स कलेज र आनबीच आनका सदस्य तथा सदस्य एजेन्सीमा कार्यरत कर्मचारीलाई विशेष छुटमा विज्ञापन, बजार तथा बिक्रीसम्बन्धी अल्पकालीन तालिम तथा दीर्घकालीन कोर्स उपलब्ध गराउने समझदारी भएको छ।
१० औं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय भक्तपुरको आयोजनामा मंगलबार भक्तपुरमा भएको करसम्बन्धी अन्तरक्रियामा उनले भक्तपुरको निजी क्षेत्रको सशक्त संस्था भक्तपुर उद्योग वाणिज्य संघसित सहकार्य गर्न पाउँदा खुशी लागेको बताए।
खुला सीमाको फाइदा उठाउँदै तस्करीमा संलग्नहरुले भारतबाट नेपाल र नेपालबाट भारततर्फ अवैध रुपमा दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, सूर्तिलगायतका वस्तु ओसारपसार हुने गरेको छ।
विदेश जानेलाई उचित परामर्श दिनसक्ने टोली तयार गर्नका लागि सुरक्षित आप्रवासन परियोजनाले क्षमता विकास तथा पुनर्ताजगी तालिमको आयोजना गरेको हो।
असाध्यै शक्तिशाली ठान्दै कसैसँग पनि झुक्न नमान्ने अहं पालेर अघि बढेका भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी किसानसामु भने गल्याकगुलुक हुनुले अन्नदाताको शक्ति कस्तो हुन्छ भन्ने पुष्टि भएको छ।
मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित बाग्मती मोलडिङ्ग इण्डस्ट्रिजमा कार्यरत एक मजदुरको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ।
भेटका अवसरमा प्रधानसेनापति शर्माले मुख्यमन्त्री शाहीसमक्ष कर्णालीको विकास निर्माणका गतिविधि र विपत् व्यवस्थापनका क्रियाकलापमा नेपाली सेनाबाट भए गरेका गतिविधिबारे गराएका थिए।
सिन्धुपाल्चोकको मेलम्चीबाट काभ्रेतर्फ जाँदै गरेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोट घर भएका २२ वर्षका वासु बस्नेतको मृत्यु भएको छ।
उत्तरको छिमेकी चीन जोड्ने कर्णाली करिडोरको १२ किलोमिटर खण्डमा ट्याक खोल्न बाँकी छ। १२ मध्ये सात किलोमिटर चट्टाने भिर फोड्ने जिम्मा सरकारले सेनालाई दिएको थियो। प्रधानसेनापति शर्माले आगामी आर्थिक वर्षको अन्त्यसम्म हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने गरेर काम गर्ने बताए।
चालु आर्थिक वर्ष २०७८/७९ मा धान भित्र्याउने बेलामा भएको बेमौसमी वर्षाले करिब ११ अर्ब ८७ करोड रूपैयाँको धान नष्ट गरेकाले चामल आयात अझै बढ्ने देखिएको छ।
अर्थमन्त्री शर्माले विदेशी लगानी, विकास निर्माण र कोभिडले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार लागिरहेको पनि बताए।