२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

'विज्ञापन बजारलाई खुम्च्याउने विषय बोर्डलाई मान्य हुँदैन'

अनियन्त्रित मिडिया कन्टेन्टका कारण पनि कतिपय सञ्चारमाध्मममा विजिनेस आउन सकेको छैन।

विज्ञापन बजार बढाउन सञ्चार माध्यम र एजेन्सीबीच सहकार्य अपरिहार्य

नेपाल रिपब्लिक मिडियाले बुधबार आयोजना गरेको ‘रिभाइभ एन्ड ग्रो टुगेदर’ अन्तरसंवाद कार्यक्रमका वक्ताहरूले सञ्चार माध्यम र विज्ञापन एजेन्सीहरूले सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन्।

नेपाल विज्ञापन संघ ३४ वर्षमा प्रवेश

नेपाल विज्ञापन संघ ३४ वर्षमा प्रवेश गरेको छ। मंगलबार संघको ३३ औं वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्राम गरिएको हो।

कामनपा भित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ।

सरकारको विज्ञापन नीतिप्रति आनको असहमति

सरकारको एकद्वार र समानुपातिक विज्ञापन नीतिप्रति नेपाल विज्ञापन संघ (आन)ले बिहीबार विज्ञप्तिमार्फत असहमति जनाएको छ।

कामपाले सुन्दरता र सुरक्षा दिन भन्दै बाह्य विज्ञापनमा रोक लगायो

काठमाडौँ महानगरपालिकाले सहरको सुन्दरता कायम गर्न र सर्वसाधारणलाई सुरक्षा दिन आफ्नो क्षेत्रभित्रका कुनै पनि स्थानमा बाह्य विज्ञापन नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

‘सबै विज्ञापन एक द्वार प्रणालीमा लैजाने प्रयासमा छौं’

सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास भइरहेको बताएकी छन्। नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले मन्त्री शर्मालाई सिंहदरबारमा ज्ञापनपत्र बुझाउने क्रममा सरकारी विज्ञापनमा भएको चुहावट रोक्ने गरी सरकारले गृहकार्य अघि बढाएको बताएकी हुन्।

हुलाक सेवाको संरचनालाई परिवर्तन गर्न लागिएको छ-सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवाको परम्परागत संरचनालाई परिवर्तन गर्न लागिएको जानकारी दिएकी छिन्।

राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) मा तदर्थ समिति

देशभरि छरिएर रहेका विज्ञापन एजेन्सीहरूको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) मा तदर्थ समिति गठन गरिएको छ।

राजनीतिक विज्ञापनबाट बाहिरियो ११ हजार डलर

सामाजिक सञ्जालमार्फत चुनावी प्रचारप्रसारमा उम्मेदवारले दिने मिथ्या सूचना तथा घृणायुक्त अभिव्यक्ति हटाइने भएको छ।

विज्ञापन बोर्डको सदस्यमा पवन अधिकारी नियुक्त

विज्ञापन बोर्डको सदस्यमा सुनसरीका पवन अधिकारी नियुक्त भएका छन्। नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयबाट अधिकारीलाई बोर्डको सदस्यमा नियुक्त गरिएको हो।

विज्ञापन बोर्डको सदस्यमा सुनसरीका पवन अधिकारी नियुक्त

नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयबाट अधिकारीलाई बोर्डको सदस्यमा नियुक्त गरिएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव सुरेन्द्र थापाले आइतबार अधिकारीलाई सदस्यमा नियुक्त गरिएको जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्