७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

मुक्तिनाथ विकास बैंकद्वारा वृक्षारोपण कार्यक्रम

मुक्तिनाथ विकास बैंकले वृक्षारोपन कार्यक्रम गरेको छ। बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत कञ्चनपुरको कृष्णपुरमा करिब १५० वटा कागतीका विरुवाको वृक्षारोपण गरेको हो।

नागरिक उन्मुक्तिको बैठक सुरु, रेशम पक्ष अनुपस्थित

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा सुरु भएको बैठकमा २१ मध्ये १२ जनाको उपस्थिति रहेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए।

रेशम जापान भ्रमणमा रहेका बेला रञ्जिताले राखिन् केन्द्रीय समितिको बैठक

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक आज टीकापुरमा बस्दैछ। बैठकले सुदूरपश्चिम प्रदेश सरकारका बारेमा निर्णय गर्ने बताइएको छ।

पूर्वमन्त्रीद्वयलाई उन्मुक्तिको आशंका

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा राजनीतिक नेतृत्वलाई जोगाएर कर्मचारीलाई मात्रै मुद्दा लैजाने तयारी गरेको छ।

इँटाभटामा क्षयरोगी खोज्दै स्वास्थ्यकर्मी टोली

नेपाललाई सन् २०५० सम्ममा क्षयरोगमुक्त बनाउने सरकारी योजना छ। सोही योजनाअनुरुप भक्तपुरको एक स्वास्थ्य टोली क्षयरोगीको खोजपड्ताल गर्न इँटाभटा पुगेका छन्।

‘कमजोर स्वास्थ्य’ले महरालाई मुक्ति!

‘कमजोर स्वास्थ्य’ अवस्थालाई देखाउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महरालाई दोस्रोपटक अनुसन्धानका लागि समय नै नलिई सरकारी वकिल कार्यालयबाटै थुनामुक्त गरी कानुनी रूपमा उन्मुक्ति दिन खोजेको हो।

जब प्रधानमन्त्रीले नै जाहेरी नलिनू भन्नुभयो!

मधेस आन्दोलनलाई बाहिरीरूपमा अध्ययन गर्ने हो भने यस्तै विभेद र राष्ट्रिय मूलधारमा मधेसीहरूलाई नसमेटिएको कारण भित्रभित्रै सुषुप्त अवस्थामा रहेको आक्रोशले मौका पाउनेबित्तिकै ठूलो रूप लिएको हो भन्ने गरिन्छ र यो पनि यौटा कारण हो।

मुक्तिनाथ बैंकद्वारा प्रहरी प्रभागलाई सहयोग

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी प्रभाग बलम्बुलाई सहयोग गरेको छ।

मुक्तिनाथ दर्शनमा ‘लेक’को सकस, दुइसातामा दुइजनाको ज्यान गयो

पछिल्लो दुइसातामा मुक्तिनाथ दर्शन गर्न गएका दुईजना भारतीय पर्यटकको लेक लागेर ज्यान गएको प्रहरीले बताएको छ।

लुम्बिनीमा मुख्यमन्त्री बन्न उन्मुक्ति र जसपा निर्णायक

रेशम चौधरी र रञ्जिता दम्पतीको विवादबीच सुदूरपश्चिम प्रदेशको वर्तमान सरकारलाई समर्थन गर्ने भन्दै नागरिक उन्मुक्तिका सांसदले नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेपछि सत्ता धरमरमा देखिएको लुम्बिनी प्रदेश सरकारलाई केही आशा राख्ने ठाउँ दिएको छ।

नाउपाले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन कायमै राख्ने

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ।

मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता अभियान अन्तर्गत विभिन्न स्थानहरूमा बैंकिंङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

सबै कम्युनिष्ट शक्ति एकीकृत हुनुपर्छः अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हित, जनजीविकाका लागि सबै कम्युनिष्टहरु एकीकृत हुनुपर्ने बताएको छ।

रामको नाम जप्नेहरू नै बगलीमा छुरा बोक्छन्!

आफू पनि अघि बढ्दैनन् अरूको बाटो नि छेक्छन्,केही गर्दैन जो उहीँ नै आकाशपाताल खोक्छन्। यस्तै छ यहाँ काम गर्नेको नाम कालू चलेको छ, रामको नाम जप्नेहरू नै बगलीमा छुरा बोक्छन्।

रञ्जिता भन्छिन्: पार्टीको कुराले परिवार फुट्दैन, रेशमले स्टाटस लेख्दा म सँगै थिएँ

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको कुराले परिवार नफुट्ने बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्