२० वैशाख २०८१ बिहीबार
image/svg+xml

लर्खराएको लोकतन्त्र

माओवादीले सञ्चालन गरेको हिंसात्मक आन्दोलनबाट आहत भएका जनतालाई संसद्वादी राजनीतिक दलहरूले मुलुकमा जनहितमा काम गर्न सकेका थिएनन्।

‘पीडितलाई न्याय देऊ’

तत्कालीन माओवादीले सञ्चालन गरेको दसवर्षे हिंसात्मक आन्दोलनलाई निष्कर्षमा पुर्‍याउने गरी सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकलाई अघि बढाएको छ।

'हिंसात्मक आन्दोलनको पक्षमा कांग्रेस लाग्दैन'

नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले कांग्रेस हिंसात्मक आन्दोलनको पक्षमा नलाग्ने बताएका छन्। सोमबार नेपाली कांग्रेस मोरङले विराटनगरमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै आचार्यले हिंसात्मक आन्दोलनको विपक्षमा कांग्रेस उभिने बताए।

दाहाल-नेपाल खेमाले हिंसात्मक आन्दोलन थालेकाले संयुक्त आन्दोलन असम्भव: आचार्य

सुशील कोइरालाको ५ औं स्मृति दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले भने, ‘विगतमा संविधानविपरीतका क्रियाकलापमा दाहाल–नेपाल ओलीका मतियार बनेको र यतिबेला हिंसात्मक आन्दोलन थालेकाले उनीहरूसँग कांग्रेस संयुक्त आन्दोलनमा सहभागी हुँदैन।’ उनले संविधानलाई धुजा बनाउन ओलीजत्तिकै दोषी दाहाल–नेपाल पनि रहेको आरोप लगाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्