एक पटक मौका दिनुहोस्, काम गरेर देखाउँछु
आफ्ना एजेण्डालाई अनुमोदन गराउने दौडमा रहेका नेता कार्यकर्ताको साथ खोज्दै नागरिकको घरमा पुगेर हात जोडिरहेका छन् ।
आफ्ना एजेण्डालाई अनुमोदन गराउने दौडमा रहेका नेता कार्यकर्ताको साथ खोज्दै नागरिकको घरमा पुगेर हात जोडिरहेका छन् ।
नेकपा (एमाले) का तर्फबाट लमजुङका प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं पूर्वन्त्री पृथ्वीसुब्बा गुरुङले घरदैलो अभियानलाई तीव्रता दिएका छन्।
पार्टीले निष्कासन गरेको पत्रका आधारमा प्रदेश सभा सचिवालयले बुधबार सूचना जारी गर्दै शर्मा पदमुक्त भएको जनाएको छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को व्यवस्था अनुसार निर्वाचित भएको दलले निष्कासन गरेपछि उनको पद रिक्त भएको हो।
चुनावी सरगर्मी बढ्दै जाँदा मतदाता भने उखु काट्ने, दलहन तथा तेलहन बाली थन्क्याउने, गहुँबालीमा मलखादको जो हो गर्ने काममा व्यस्त छन्।
यस घटनामा अहिलेसम्म आठभन्दा बढी भारतीय युवा कांग्रेसका सदस्यहरू पक्राउ परेका छन्, जसमा राष्ट्रिय अध्यक्ष उदय भानु चिब पनि समावेश छन्।
वरिष्ठ राजनीतिक विश्लेषक प्राध्यापक लोकराज बरालले नेपालमा गठबन्धन संस्कृति अबको राजनीतिक यथार्थ भएको बताउँदै यसलाई सधैँ नकारात्मक रूपमा मात्र लिन नहुने बताएका छन्।
निर्वाचन पूर्वावधिमा पर्ने होली पर्वलाई मध्यनजर गर्दै संयमित रूपमा पर्व मनाउने, ठुलो भिडभाड नगर्ने तथा मौन अवधिभर मदिराको उत्पादन, बिक्री वितरण, ओसारपसार र सेवनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरिएको छ। रङ, अबिर वा पानी प्रयोग गर्दा कसैको इच्छा विपरीत जबरजस्ती नगर्ने र व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्नेमा जोड दिइएको छ।
हिजो आँखैअगाडि पुल अलपत्र हुँदा चुप बसेका नेताहरू अहिले विकासका ठूला प्रतिबद्धता सार्वजनिक गरिरहेका छन्।
विसं २०४८ देखि हालसम्म यस क्षेत्रमा नेकपा (एमाले) को बलियो पकड देखिन्छ। विसं २०४८ मा देवीप्रसाद ओझा, २०५६ मा केपी शर्मा ओली, २०७४ मा पवित्रा निरौला खरेल र २०७९ मा देवराज घिमिरे यहाँबाट निर्वाचित भइसकेका छन्।
सन् २०२६ को जनवरी महिनाको ‘स्पिडटेस्ट ग्लोबल र्याङ्क’ अनुसार ८४.३८ एमबीपीएस इन्टरनेट गतिको साथ नेपाल विश्वको ८९औं स्थानमा पर्न सफल भएको हो ।
वरिष्ठ राजनीतिक विश्लेषक प्राध्यापक लोकराज बरालले आसन्न निर्वाचनमा नेपाली मतदाताहरू निकै परिपक्व र मौन देखिएको भन्दै चुनावको हारजित अन्तिम ४८ घण्टाको चलखेलले निर्धारण गर्ने विश्लेषण गरेका छन्।
धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाका अनुसार स्थानीय जग्गाधनीको निवेदनपछि यति इन्कर्पोरेट प्रालिको नाममा रहेको जग्गाबाहेक अन्य जग्गाको रोक्का हिजो मंगलबारदेखि फुकुवा गरिएको छ।
वरिष्ठ राजनीतिक विश्लेषक प्राध्यापक लोकराज बरालले निर्वाचनपछि बन्ने नयाँ सरकार र राजनीतिक दलहरूले प्रमुख राष्ट्रिय मुद्दाहरूमा साझा सहमति कायम गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्।
उनले राष्ट्रिय सभाको भूमिका, विधेयक निर्माण प्रक्रिया र संसदीय अनुभवबारे धारणा राखिन्। प्रतिनिधि सभा नचलेको अवस्थामा पनि राष्ट्रिय सभाले अध्यादेश स्वीकृति र विधेयक प्रक्रिया अगाडि बढाएर संसदीय निरन्तरता जोगाएको उनको भनाइ थियो।
वरिष्ठ राजनीतिक विश्लेषक प्राध्यापक लोकराज बरालले आसन्न निर्वाचन बिथोलिने कुनै सम्भावना नरहेको बताएका छन्।