यही गठबन्धन कायम रहन्छ र राष्ट्रिय सभाको अध्यक्षमा सिटौलाले नै उम्मेद्वारी दिन्छन्ः देउवा
भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति देउवाले राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनमा पनि यही गठबन्धन रहने बताए।
भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति देउवाले राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनमा पनि यही गठबन्धन रहने बताए।
आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए।
राष्ट्रियसभाको छ वर्षे कार्यअवधि पूरा हुनै लागेका सदस्यले संसद्को ओज र गरिमा खस्केको बताएका छन्।
राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा नेकपा माओवादी केन्द्रले उम्मेदवार खडा गरे सत्ता गठबन्धनबाट एकभन्दा बढी उम्मेदवार हुनसक्ने देखिएको छ।
सत्तारुढ गठबन्धनमा खटपट भइरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक रूपमा ‘छलफल गर्न भन्दै’ उपसभापति र महामन्त्रीहरूलाई आफ्नो निवास बुढानीलकण्ठमा डाँकेका छन्।
बिहीवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले पेपरलेसमा जानुपर्ने आवश्यकता भइसकेको बताएका हुन्।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदको अनुभव आगामी दिनमा उपयोगी हुन सक्ने उल्लेख गर्दै आफ्नो अनुभव प्रस्तुत गर्न सांसदलाई समय उपलब्ध गराएका थिए।
राष्ट्रियसभा निर्वाचन परिणामपछि माओवादी र कांग्रेसबीच बढेको चिसोपन महासमिति र स्थायी कमिटीको बैठकसम्म आइपुग्दा थप गहिरिएको छ।
नेकपा(माओवादी केन्द्र) ले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ।
सत्तारूढ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) पार्टीभित्रको गुट विवादको झमेलामा फसेको छ।
करिब साढे ४ महिनापछि बसेको बागमती प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पूरक बजेट ल्याउन माग गरेको छ।
कार्यक्रमको स्थानका बारेमा अलमलमा परेर नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेका पूर्वसभामुख दमननाथ ढुंगानालाई प्रहरीले संसद भवन प्रवेश गर्न नदिएपछि आफू त्रसित भएको बताएका छन्।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरुले राष्ट्रियसभाको अध्यक्ष पद पार्टीले छोडन नहुने धारणा राखेका छन्।
नेपाली काँग्रेसबाट राष्ट्रिय सभाका सांसद रमेशजंग रायमाझीले सरकारले जनताप्रति जवाफदेही बन्न नसकेको आरोप लगाएका छन्।