राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसकी विष्णु र एमालेकी विमलाले गराए उम्मेदवारी दर्ता
राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेको तर्फबाट विमला घिमिरे र कांग्रेसबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएका छन्।
राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेको तर्फबाट विमला घिमिरे र कांग्रेसबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएका छन्।
कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री पदका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले दाबी पेस गर्ने भएका छन्।
नेपाली कांग्रेसले बुधबार हुने राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
बैठकमा राष्ट्रिय सभाबाट पारित भएका संकल्प प्रश्तावहरुको बारेमा सम्बन्धित प्रश्तावकहरुसँग छलफल हुने बताइएको छ।
बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
नेपाली कांग्रेसले मंगलबारको प्रतिनिधिसभा बैठकमा सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन नभए सदन अवरुद्ध गर्ने यसअघिको बैठकमै चेतावनी दिइसकेको छ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरूसँगको छलफल सुरु गरेका छन्।
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि करिब डेढ सय संशोधन प्रस्ताव दर्ता भएका छन्।
सभापति शेरबहादुर देउवाको निवासमा बसेको संसद्मा रहेका पूर्व र वर्तमान पदाधिकारीहरूको बैठकले छानबिन समितिबाट पछि नहट्ने निर्णय लिएको हो।
मुलुकका लागि अत्यावश्यक पर्ने विधि, ऐन,कानुन निर्माण गर्ने थलो संसद् हो।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरलेले प्रमुख चार दलका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका छन्।
सभापति शेरबहादुर देउवाको आह्वानमा संसदमा रहेका पूर्व र वर्तमान पदाधिकारीहरूको बैठक अहिले बिहान ८ बजे बुढानीलकण्ठमा बस्न लागेको हो।
गत वैशाखमा तनहुँ र चितवनमा भएको उपनिर्वाचनमा पुराना दललाई पछाडि पारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार निर्वाचित भएका थिए। यसकारण आगामी वैशाखमा हुने उपनिर्वाचनलाई पुराना र नयाँ दल रास्वपाले थप प्रतिष्ठाको विषय बनाएका हुन्। बझाङभन्दा बढी प्रतिष्ठाको लडाइँ इलाममा छ। इ
आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि २० उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
प्रतिनिधिसभा सदस्य नागिना यादवले नेताहरूले चाहेमा देश बन्ने तर देश बन्नका लागि सबै प्रदेश बन्नुपर्ने बताएकी छन्।